Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कपालमा चाया परेर हैरान हुनुहुन्छ ? यस्ता छन् हटाउने घरेलु तरिका

\"\"सुन्दर कपाल सवैको चाहना हुन्छ । जो प्राप्त गर्न त्यती गाह्रो छैन । तर जाडोको समयामा कपालमा चायाँ पर्ने समस्या प्राय सवैको साझा समस्या हो । एलेभेरा वा घ्युकुमारीको जेल र निमको प्याकले सजिलै तपाईको कपालमा परेको चयाँ हटाउन सकिने कुरा अनुसन्धाने पत्ता लागेको छ । घ्युकुमारीको जेल ः घ्युकुमारीको जेल कपालमा परेको चाया हटाउने एक अचुक ओखती हो । घ्युकुमारी कपालका लागि मात्र नभएर छालाको लागि पनि त्यति नै फाइदाजनक छ । प्रयोग गर्ने तरिकाः पाँच चम्चा जति घ्युकुमारीको जेल लिनुहोस र कपालमा लगाएर मसाज गर्नुहोस र यसलाई कम्तिमा ३० मिनेट जति राखेर मनतातोपानीले कपाल धुनुहोस । बेकिङ सोडाः बेकिङ सोडले तपाईको कपालमा परेको चायालाई सजिलै हटाउन मद्धत गर्दछ । यसले टाउको मृत छालाई हटाइ कपाल र टाउकोलाई सफा राख्न मद्धत गर्दछ । प्रयोग गर्ने तरिकाः दुई चम्चा बेकिङ सोडा लिनुहोस त्यसमा केही थोपा पानी राखेर पेष्ट बनाउनुहोस र यसलाई कपालमा लगाएर मसाज गर्नुहोस करिब १५ मिनेट जति राखेर मनतातो पनीका स्याम्पु लगाएर कपाल धुनुहोस । निमको प्याकः एक चौथाई जति निमको जुस लिनुहोस र त्यसमा केही मात्रा नरिवलको दुध र नरिवलको तेल मिसाउनुहोस उक्त मिश्रणलाई कपालमा लगाएर केही समय मसाज गर्नुहोस र उत्त मिश्रणलाई २० मिनेट जति राखेर हर्वल स्याम्पु वा कन्डिसनर लगाएर मनतातो पानीले धुनुहोस । नरिवलको तेल र कागतीः नरिवलको तेल र कागतीको रस चाया हटाउने उपयुक्त उपाए हो जसले तपाईको कपाललाई सुगन्धीत पनि बनाउँछ । प्रयोग गर्ने तरिकाः तीन देखि पाँच चम्चा नरिवलको तेल लिनुहोस र त्यसमा एक चच्चा जति लेमन जुस मिसाउनुहोस । उक्त मिश्रणलाई कपालमा लगाएर मसाज गर्नुहोस र एक घण्ट जति राखेर धुनुहोस । मेथीको धुलोः मेथीको धुलो पनि चाया हटाउन लागि अति उत्तम मानिन्छ । यसमा एन्टी व्याक्टेरियल र एन्टी फङगल तत्व रहेको हुन्छ । जसले टाउकाको छाला र कपाललाई स्वस्थ राख्न मद्धत गर्दछ । प्रयोग गर्ने तरिकाः ४, ५ चम्चा जति मेथीको धुलो लिनुहोस त्यसमा एक कप जति पानी मिसाउनुहोस । त्यसलाई एक रातभर राखेर भाली पल्ट कपालमा लगाउनुहोस र ३० मिनेट जति राखेर धुनुहोस जसले तपाईको कपालाई सुन्दर बनाउनुका साथै चयालाई पनि टाढा भगाउने काम गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies