Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

शुल्क वृद्धिको विरोधमा अखिल (क्रान्तिकारी)

[caption id=\"attachment_108489\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] सिन्धुपाल्चोक, ९ पुस । क्याम्पस सञ्चालक समितिले शुल्क वृद्धि गरेको विरोधमा बिद्यार्थी आन्दोलित भएका छन् । आन्दोलित बिद्यार्थी र सञ्चालक समितिका सदस्य प्रतिनिधिको बैठक हिजो निष्कर्ष बिहिन टुङ्गीएको छ । सञ्चालक समितिले एकलौटी रुपले गरेको शुल्क वृद्धि गरेकोपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । क्याम्पस सञ्चालक समितिले एकलौटी ढंगले विद्यार्थीको ढाड सेक्नेगरी भौतिक शुल्क शुन्य रहेकोमा एक हजार पाँच सय पु¥याएको र मासिक शुल्क २५ प्रतिशत बढाएको छ विद्यार्थीले भौतिक शुल्क एक हजार कायम हुनुपर्ने मासिक शुल्कमा रु २५ घटाई ६ सय कायम गर्नुपर्ने माग विद्यार्थीले राखेका छन् । वृद्धि गरेको शुल्क प्रति विद्यार्थी संगठनले निन्दा गरेका छन् । ‘क्याम्पसमा आर्थिक भार थपिएकाले समितिले भौतिक शुल्क राखेको हो,’ क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले भने, ‘सञ्चालक समितिका सदस्य र विद्यार्थी प्रतिनिधि बैठक बसेको थियो’ । अन्तिम निर्णय आगामि बैठकमा हुने भएको समेत बताए । यस्तो अप्रिय निर्णय बदर गरी विद्यार्थीको माग बमोजिम शुल्क न्यूनिकरण गर्न अखिल (क्रान्तिकारी)का संगठन जोडदार माग गरेको जनाएको छ । विद्यार्थीको साथ र सर्मथन रहेकाले शुल्क नघटाएसम्म चरणवद्ध संघर्ष जारी राख्ने अखिल (क्रान्तिकारी) का जिल्ला सचिवालय सदस्य एवम् इकाई इन्चार्ज मिलन लामाले बताए । हाम्रो मागलाई वेवास्ता गरी वृद्धि शुल्क कायम राखी अधिबढे आगामी दिनमा घट्नसक्ने हरेक संर्घष र घटनाको जिम्मेवारी स्वयम् क्याम्पस सञ्चालक समिति लिनुपर्ने चेतावनी समेत दिएको छ । शुल्क वृद्धिको निर्णय खारेज नभएसम्म स्नातक तह पहिलो वर्षका विद्यार्थीले भर्ना नगर्ने जनाएका छन् । शुल्क वृद्धिमा विद्यार्थी आन्दोलित भएपछि क्याम्पस सञ्चालक समितिले पहिलाको ऋण भएको बहाना बनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending