Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको आवश्यकता : राष्ट्रपति भण्डारी

\"\" मोरङ, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएकी छिन् । मोरङको इटहरा–२ स्थित महेन्द्र माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको महत्व रहेको बताइन् । शिक्षाको ज्योतिले नै देश विकासको आधार तय गर्ने बताउँदै राष्ट्रपति भण्डारीले भनिन्,  “शिक्षाका कारण नै प्राकृतिक स्रोत नभएका देशसमेत विकासको गतिमा अघि बढेका छन् । प्राकृतिक स्रोतले भरिपूर्ण नेपालले यसको पनि उचित प्रयोग गर्न सकेमा विकास गर्न सक्छ ।” सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न दक्ष शिक्षक र भौतिक पूर्वाधार आवश्यक रहने बताउँदै उनले विद्यार्थीमा पनि अध्ययनप्रति निरन्तर चासो हुनुर्ने बताइन् । शिक्षा र विद्यालयमा सरकारले गरिरहेको लगानीलाई कम आँक्न नमिल्ने बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “तर यसको प्रतिफल आएको छ कि छैन त्यसमा ध्यान दिन जरुरी छ ।” ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर वृद्धिका लागि क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालयलगायतका सरोकारवाला निकायले विशेष कार्ययोजनाका साथ लाग्न जरुरी रहेको पनि उनले बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending