Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

हस्तमैथुनका यी हुन् पाँच फाइदा

विशेषज्ञहरुको दाबी अनुसार हस्तमैथुन स्वस्थ्य सेक्स जीवनका लागि महत्वपूर्ण छ । हस्तमैथुन हात वा अन्य कुनै चिजबाट यौन आनन्द प्राप्त गर्ने तरिका हो । कुनै समाजमा आम तरिकाले यसलाई अनैतिक र हानिकारिक पनि मानिन्छ । तर विशेषज्ञको सल्लाहअनुसार हस्तमैथुनले सुखको अनुभूतिका साथसाथै पुरुष तथा महिलाको स्वास्थ्यका लागि फाइदा गर्दछ । विशेषज्ञकाअनुसार हस्तमैथुनका पाँच फाइदा १) हस्तमैथुनले मासिक धर्मसँग जोडिएको समस्या हटाउनका लागि सहयोग गर्दछ । मासिक धर्मको दौडानमा हुने समस्या हस्तमैथुनबाट निस्कने रसायनबाट राहत मिल्दछ । फिनबर्ग स्कुल अफ मेडिसिनका स्त्री तथा प्रसूति रोगका प्रोफेरस लारा स्ट्रीचरकाअनुसार हस्तमैथुनबाट गिलोपन बढ्नुका साथै योनीको सुखापन हटाउन मद्दत गर्छ । यसले दुखाइबाट राहत मिल्छ । २) पत्रिका ‘सेक्सुअल एण्ड रिलेशनशिप थेरापी’का अनुसार हस्तमैथुनबाट रोग प्रतिरोधक क्षमता वृद्धि हुनुका साथै संक्रमणबाट बचाउँछ । जसमा आर्गेज्म बढी हुन्छ उसको इम्युनोग्लोबिन ए को मात्रा बढी हुन्छ । जसका कारण चिसोबाट बचाउन मद्दत गर्ने केही सोध अनुसन्धानले पत्ता लगाएको छ । ३) फ्रेन्च इन्स्टिच्यूट अफ हेल्थ एण्ड मेडिकल रिसर्चले गरेको अनुसन्धानअनुसार हस्तमैथुनपछि मिठो निद्रा लाग्दछ । अनिद्रा हटाउनका लागि यो एकदमै राम्रो तरिका हो । खासगरी पुरुषको लागि हस्तमैथुनले विर्य स्खलनपछि यौन इच्छा समाप्त हुन्छ र उसलाई निद्रा लाग्दछ । ४) हस्तमैथुनले शारीरिक तथा मनोवैज्ञानिक स्तरमा आनन्दको महशुस गराउँदछ । ५) नागरिकमा हस्तमैथुनका कारण यौन सम्बन्धमा नकारात्मक असर पर्छ भन्ने मानिसमा गलत बुझाइ रहेकोछ । यौन सम्बन्धमा नकारात्मक असर पर्छ भन्ने पूरै लगत धारणा भएको विशेषज्ञहरु बताउँछन् । वास्तवमै यसको उल्टो हुन्छ कि हस्तमैथुनबाट एकदमै राम्रो यौन सम्बन्ध बनाउन मौका मिल्छ । यसले आर्गेज्म नहुने ती महिलालाई समेत फाइदा गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending