Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पूजा गर्न पारसलाई भ्याइनभ्याई

काठमाडौं, चार वर्ष थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्व युवराज पारस शाहको आज सोमबार राजधानीको पाँचवटा धार्मिक स्थलमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ–धर्मकर्ममा बढी विश्वास गर्ने पूर्व युवराज पारस मठमन्दिर घुमेर साइत जुरेपछि निर्मल निवास प्रवेश गर्ने भएका छन् । उच्च स्रोतका अनुसार केही दिनदेखि चण्डोलस्थित कुण्डलिनी क्लबमा बस्दै आएका पारस केही सातापछि निर्मल निवास सर्ने कार्यक्रम छ । शक्तिपीठ र मठमन्दिरको दर्शन गर्न लागेका पारसले बिहान ६ बजेदेखि मह्यान्ह १२ बजेसम्म विभिन्न मन्दिरमा बिताउनेछन् । पहिलो दर्शन गुह्येश्वरी र त्यसपछि पशुपतिको दर्शन गर्ने कार्यक्रम रहेको छ । पारसका सहयोगी राजेश सिंहले विभिन्न मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिए । पशुपतिबाट फर्के लगत्तै न्यूरोडस्थित संकटाको दर्शन गर्ने कार्यक्रम रहेको छ । संकटापछि हनुमानढोकाको तलेजु भवानीको दर्शन गर्ने विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले बताए । तलेजु दर्शनपछि मन महादेवको मन्दिरमादूधको अभिषेक गराउने र त्यसलगत्तै महांकाल दर्शन गर्ने कार्यक्रम रहेको छ । तलेजु भवानीमा संकल्प गराएपछि महानवमीको दिन सर्वसाधारणलाई दर्शन गराइने गुह्येश्वरीको मूर्तिमा पूजा गराउने कार्यक्रम तय भएको महर्जनले बताए । संकटा महांकालमा संकल्पसहित दशाग्रहको जप गराउने व्यवस्था गरिएको छ । सबै मन्दिरमा पारसले आधा आधा घण्टा बिताउनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: