Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

यी सात गल्ती जसले बदल्यो कट्रिनाको जिन्दगी

बलिउडकी ‘बार्बी गर्ल’ भनिने कट्रिना कैफ सफल अभिनेत्रीको रुपमा सबैमाझ परिचित छिन् । कट्रिनाको नाम मात्रले पनि थुप्रै फिल्महरु चल्ने गर्दछन् तर कट्रिनाले जिन्दगीको यस्तो निर्णय लिएकी छिन् जुन यदि सहि भएको भए सायद आज उनको करियर त्यो उचाईमा पुग्ने थियो जहाँसम्म पुग्न हरेक नायिकाहरु आतुर हुन्छन् । कट्रिनाको गलत निर्णय उनी समस्यामा परेकी छिन् र त्यसको सबै फाइदा बलिउडकी अर्की नायिका दीपिका पादुकोणले लिएकी छिन् । यद्यपी एकपटक यसको फाइदा नर्गिस फाखरीले पनि लिएकी थिइन् । तर यदि सरसर्ती हेर्ने हो भने यसको फाइदा दीपिकाले नै धेरै उठाएको देखिन्छ । शाहरुख खानदेखि रणबीर कपुरसम्म अभिनय गर्ने मौका दीपिकाले पाइन् किनभने कट्रिनाले त्यो मौकाको फाइदा उठाइनन् । आउनुहोस्, कट्रिनाका केहि गलत निर्णयहरुः \"1-yeh-jawaani-hai-deewani\"१. ये जवानी हे दिवानीः आफ्नो रियल लाइफ प्रेमी रणबीर कपुरसँग रोमान्स गर्ने मौका र १०० करोड कमाउने फिल्मको हिस्सा हुन कसले अस्विकार गर्न सक्ला । तर कट्रिनाले यसो गरेकी छिन् । \"2-katrina-kaif\"२. चेन्नई एक्सप्रेसः ‘जब तक हे जान’ को सर्वाधिक सफलतापछि रोहित शेट्टीको चेन्नई एक्सप्रेसका लागि कट्रिना कैफलाई छानिएको थियो । तर कट्रिनाले यस्तो सुनौला मौकालाई आफ्नो हातबाट जान दिइन् र यो मौका दीपिकाले उठाइन् । \"3-ram-leela-poster-600\"३. राम लीलाः राम लीलामा रणबीर सिंह र दीपिका पादुकोणको राम्रो जोडी र उत्कृष्ट अभिनय देखेपछि सायद तपाईंहरुलाई पनि यो फिल्म कट्रिनाले छोडेकोमा विस्मात् नलाग्ला । \"4-Happy-New-Year\"४. ह्याप्पी न्यू इयरः एकतर्फ दीपिकाले एकपछि अर्को उत्कृष्ट फिल्ममा अभिनय गर्ने मोका पाइरहेकी थिइन् भने कट्रिनाले एकपछि अर्को गल्ती दोहोराउँदै थिइन् । ‘ह्याप्पी न्यू इयर’ पनि उनले आफ्नो हातबाट जान दिइन् । \"5-५. डिज्नीसँग तोडिन् कन्ट्र्याक्टः कट्रिना कैफसँग डिज्नीले तीन फिल्मको कन्ट्र्याक्ट गरेको थियो । तर कट्रिनाले उनीहरुको सबै पैसा फिर्ता गरेर कन्ट्र्याक्ट खारेज गरिन् किनभने खबरका अनुसार उनी रणबीर कपुरसँग विवाह गर्दै थिइन् । \"6-nargis\"६. किकः नर्गिस फाखरीसँगै सलमान खानको हिट गीत ‘मेनू यार ना मिला तो मर जावा’ पहिले कट्रिनाको पोल्टोमा थियो । योभन्दा पहिले दीपिकालाई यो गीतको लागि अफर गरिएको थियो तर उनले त्यसलाई अस्विकार गरेकी थिइन् त्यसपछि कट्रिनाले पनि अस्विकार गरेपछि नर्गिसले यो मौका हात पारेकी थिइन् । \"7-katrina-kaif-600\"७. मोहन जोदाडोः दीपिका पादुकोणले फिल्म मोहन जोदाडोलाई अस्विकार गरेपछि कट्रिनालाई ऋतिक रोशनसँग कास्ट गर्ने निर्णय गरियो । तर कट्रिनाले पनि आफूसँग समय नभएको भन्दै यो प्रोजेक्टलाई अस्विकार गरेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: