Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रचण्डद्वारा भारतको प्रस्ताव ठाडै अस्विकार : दुरी बढ्ने संकेत

काठमाडौं, २० माघ । कुटनीतिक नियोग मार्फत स्थानिय निकायको निर्बाचनको मिति घोषणा नगर्न दबाब दिएको भारतको प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले ठाडै अस्विकार गरिदिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको चुनावको मिति तत्काल घोषणा गर्नुपर्ने दवाव र संविधान त चुनाव नभए संबैधानिक संकट निम्तिने दवावमा रहेका प्रधानमन्त्रीलाई मधसीमोर्चाको आग्रहमा तत्काल चुनावको मिति घोषणा नगर्न भारतीय कुटनीतिक अधिकारीहरुको दवाव समेत प्रचण्डलाई परेको विश्वस्त सुत्रले बतायो । तर यता प्रचण्डले भने चुनावको मिति घोषणा नगरे र चुनाव नगराए संबैधानिक संकट निम्तिने भन्दै ति कुटनीतिक अधिकारीको प्रस्ताव ठाडै अस्विकार गर्दै यहि प्रस्तावबारे छलफल गर्न कोहीपनि फेरी नआउन भन्दै पठाएका छन् । भारतीय र मोर्चाको प्रस्ताव अस्विकार गरिरहेका प्रचण्डले आज विहिबार मन्त्रीपरिषदको बैठकमा चुनावको मिति प्रस्ताव गर्ने तयारी समेत गरेका छन् । केही दिनअघि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चुनाव नगर्न दवाव आएको र आफुलाई मान्य नहुने बताएका थिए । कहाँ र कसले दवाव दिएको भनेर नबताएपनि प्रचण्डलाई दवाव दिने उही शक्तिले देउवालाई पनि दवाव दिएको हुनसक्ने बताइन्छ । भारतको प्रस्ताव अस्विकार सँगै राजनीतिक बृतमा प्रचण्डको सरकारको आयुबारे आशंका गर्न थालिएको छ भने सुत्रहरुका अनुसार प्रचण्ड जसरी पनि चुनावमा मुलुकलाई लैजाने अडानमा बसेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending