Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

थाहा पाउनुहोस तालुको कपाल झर्न रोक्ने ८ घरेलु उपाय

\"\"काठमाडौं । डिहाइड्रेसन हर्मोनको सन्तुलन विग्रनाले तालुको रौँ झर्ने गर्दछ । साथै खानपान तथा तनावको कारणले पनि अगाडिको रौ झर्ने हुन्छ । यस्तो समस्याको समाधानका लागी केहि घरेलु उपचार पनि छ। यदि घरेलु उपचार विधिले काम गरेन भने हेयर एक्सपर्टको सल्लाह लिनुपर्दछ । जान्नुहोस्, कपाल झर्न नदिने १० घरेलु यस्ता छन् । १) नरिवलको दुध र अमला– नियमित रुपमा १ चम्चा काचो नरिवलको दुध, १ चम्चा अमलाको रस र कागती मिसाएर ५ मिनेट जति तालुमा मसाज गर्नुस् । मसाज गरेको २० मिनेट पछि कपाल धुनुस् । यसले रौँलाई पोषण दिन्छ र कपाल झर्नबाट रोक्दछ । २) मेथि र नरिवलको तेल–२ चम्चा नरिवलको तेलमा १ चम्मा मेथीको लेदो मिसाएर हल्का आगोमा तताउनुस् । सेलाएपछि कपालको जरामा १० मिनेट, मसाज गरेर २० मिनेट पछि धुनाले कपाल झर्ने कम हुन्छ । यो विधि हप्तामा २( ३ पटकसम्म गर्नुपर्दछ । ३) मेहेन्दीको पात – ८ र१० वटा मेहेन्दीको पातलाई ३ चम्मा तोरिको तेलमा उमालेर कपालमा कपालमा लगाउनुस् । यसले रौ झर्न दिदैन र रौ उमार्नमा मद्दत गर्दछ । यो विधि हप्तामा २(३ पटकसम्म गर्नुस्। ४) दहि र बेसन – २ देखि ४ चम्चा दहिमा बेसनको पाउडर मिसाएर कपालमा लगाउनुस् । ३० मिनेट पछि कपाल धुनुस् । दिनमा २ पटक यसो गर्नाले रौ झर्न चाडै कम हुन्छ । ५) मह र ओलीभ तेल – २ चम्चा महमा ३ चम्चा जैतुनको तेल मिसाएर लगाई ३० पछि कपाल धुनुस् । हप्तामा २( ३ पटक यो विधि अपनाउनुनाले कपाल झर्न कम हुदै जान्छ । ६)प्याजको रस र मह – एक एक चम्चा मह र प्याजको रस मिसाएर नियमित तालुको मसाज गर्नाले कपाल झर्ने समस्याबाट बच्न सकिन्छ । ७) अण्डा र ओलीभ तेल –हप्तामा २ र३ पटक अण्डा र ओलिभ तेल लगाउनाले कपाल झर्न रोक्छ । एउटा अण्डामा २( ३ चमच ओलीभ तेल मिसाएर ३० मिनेट जति कपालमा लगाउनुस् । त्यसपछि स्याम्पुले कपाल धुनुस् । ८) अण्डा र कागती –अण्डामा कागती मिसाएर लगाउनाले पनि कपाल झर्नबाट रोकी नयाँ कपाल उमार्नमा सहयोग गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending