Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

गभर्नरका मुख्य दाबेदार चार जना

बहालवाला गर्भनरको पदावधि सकिनु एक महिना अघि नै नयाँ नियुक्ति गर्नुपर्ने प्रावधान अनुरुप बिहीबारसम्म नाम घोषणा हुनुपर्ने हो । तर, यसपाली नयाँ गभर्नर नियुक्तिबारे सुरसारै थालिएको छैन । नागरिक दैनकमा खबर छ–मन्त्रिपरिषद् तथा अर्थ मन्त्रालय स्रोतहरुका अनुसार मुख्य चार उम्मेदवार प्रतिस्पर्धाको अग्रस्थानमा छन् । पूर्व अर्थसचिवद्धय रामेश्वर खनाल र युवराजा भुषाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल । यी चारै उम्मेदवार कांग्रेस कोटाका हुन् । यसपटक कांग्रेस कोटाबाटै गभर्नर नियुक्तिको तयारी भइरहेको मन्त्रिपरिषद् बताउँछ । अन्य सम्भावित उम्मेदवारमा डेपुटी गर्भनरद्धय महाप्रसाद लामिछाने र गोपाल काफ्ले, सिटिजन्स बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्की, पूर्व मुख्य सचिव विमल कोइरालालगायतका पनि चर्चा छ । प्रतिस्पर्धी नाममध्ये अर्थमन्त्री डा. रामशरण महतले पनि रामेश्वर खनालाई रुचाएका छन् । महतले अर्थसचिवका रुपमा खनालसँग लामो समय काम गरेका थिए । आर्थिक क्षेत्रमा दक्षता र वित्तिय मामिलामा आन्तरिक तथा बाह्य निकायसँग कुशलतापूर्वक कुरा राख्न सक्ने खुबी भएकाले पनि अर्थमन्त्रीले खनाललाई नै गभर्नर बनाउन चाहेको स्रोतको दाबी छ । अर्का प्रत्याशी शंकर शर्माको पनि प्रधानमन्त्री र अर्थमन्त्री दुवैसँग राम्रो सम्बन्ध रहेको छ । सत्ता साझेदार दल एमालेले पनि शर्मालाई सजिलै समर्थन गर्न सक्ने भएकोले उनको पनि सम्भावना रहेको छ । राष्ट्रिय योजनाको आयोगको उपाध्यक्ष र अमेरिकाको लागि राजदुत हुँदा शर्माले आफ्नो राम्रौ खुवी देखाइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy