Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

\"\"काठमाडौ, ४ असार । एनसेल प्राइभेट लिमिटेडले गीत–संगीतका पारखीहरुलाईआफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेकहप्ता ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइममोबाइल फोन जित्न सकिने ‘योण्डर क्याराओकेप्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको छ । ग्राहकहरुमाझ लोकप्रीय बनि रहेको योण्डर म्युजिक एपप्रयोग गर्ने एनसेलका सबै ग्राहकले यो सोमबार (असार  ५)बाट सुरु हुने यो प्रतियोगितामा भाग लिन सक्नेछन् ।शनिबार काठमाडौंमा आयोजित एक विषेश कार्यक्रम माझयो प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको हो ।  उक्त कार्यक्रममा कलाकार, संगीतकार तथा अन्य विशिष्टव्यक्तित्वहरुको उपस्थिती रहेको थियो । एनसेलले आफ्नो पिआरबिटी र टोन सेवा मार्फत  गीत–संगीत क्षेत्रसँग रहेको आफ्नो सम्बन्धलाई थप विस्तार रपरिस्कृत गर्दै, गत जेठ १२ लाखौं गीतहरुमा निःशुल्कपहुँचको अवसर प्रदान गर्ने योण्डर म्युजिक एप ल्याएकोथियो । यस एपमा स्न्याप क्याराओके जस्तो विषेशतारहेको छ, जसअन्तर्गत प्रयोगकर्ताले आफुलाई मन पर्नेगीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियोपनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरुयोन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनिशेयर गर्न सक्नेछन् । \"गीत-संगीतका पारखीहरु तथा सधै थप सामाग्रीहरु खोज्नेग्राहकहरुका लागि नेपाली तथा अन्र्तराष्ट्रिय गीत–संगीतमा पहुँच पुर्याउन अनलाइन म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्न र देशको गीत-संगीत उद्योगकोदीगो विकासमा योगदान पुर्याउन योण्डर म्युजिकसँगसहकार्य गर्न पाएकोमा हामी हर्षित छौ,\" एनसेलका प्रबन्धनिर्देशक साइमन पर्किन्सले भने । [caption id=\"attachment_136813\" align=\"alignleft\" width=\"333\"]\"\" Simon Perkins[/caption] \"योण्डर म्युजिक एपमा रहेको स्न्याप क्याराओकेविषेशताको प्रयोग गर्दै ग्राहकहरुलाई आफ्नो प्रतिभादेखाउन प्रोत्साहन गर्ने  उदेश्यले सोमबारबाट लागु हुनेसाप्ताहिक ‘योण्डर क्याराओके प्रतियोगिता’ को घोषणा गर्नपाउँदा हामी खुसि छौ । यसले ओझेलमा परेका तथा लुकेरबसेका प्रतिभाहरुको प्रस्फुटनका निमित्त अवसर प्रदानगर्दछ । हामीलाई विश्वास छ यो प्रतियोगिताले विभिन्नव्यक्तिहरुमा रहेको प्रतिभा बाहिर ल्याउनमा योगदानगर्नेछ र गीत–संगीत उद्योगलाई संभावना बोकेकाप्रतिभाहरुको पहिचानमा सहयोग गर्नेछ,\" पर्किन्सले भने । एनसेलका ग्राहकले स्न्याप क्याराओकेमा आफ्नो गीतरेकर्ड गरी फेसबुक र इन्स्टाग्राममा#MysnapkaraokeWeek1 ट्याग सहित पोस्ट गर्नुपर्नेछ। क्याराओकेमा रेकर्ड गरिएको गीतहरु सामाजिकसञ्जालमा पोस्ट गर्नको लागि हरेक हप्ता ह्यास ट्याग छुट्टैहुनेछ । जस्तै दाश्रो हप्ताको क्याराओके प्रतियोतितामासहभागिता जनाउन ग्राहकले  #MysnapkaraokeWeek2ट्याग गरेर गीतहरु पोस्ट गर्नुपर्नेछ । यो साप्ताहिकप्रतियोगिता सोमबार देखि आइतबारको समय चक्रमा ४हप्ता सम्म संचालनमा रहनेछ । यस प्रतियोतितामा प्रस्तोताले पोस्ट गरेको क्याराओकेगीतले पाएको सबै भन्दा बढि लाइक र सेयरको  आधारमाहरेक हप्ता १० उत्कृष्ट प्रस्तोताहरु छानिने छन् । उत्कृष्ट१० प्रस्तुतिमा पर्नका लागि स्पस्ट रुपमा लेखिएको ह्यासट्गाय सहित कम्तिमा पनि १०० लाइक पाएको हुनु पर्नेछ ।चार जना कलाकार रहने योण्डर स्पोक आर्टिस्टको निर्णयकमण्डलले हरेक हप्ता एक उत्कृष्ट प्रस्तोताको छनौट गर्नेछ। विजयी प्रस्तोताले पुनः प्रतियोगिता भाग लिन पाउनेछैनन् । हरेक हप्ता मंगलबार विजेताको घोषणा गरी पुरस्कारहस्तानतरण गरिने छ । प्रतियोगिताको विजेता काठमाडौबाहिरबाट भएको खण्डमा नजिकैको एनसेल सेन्टरबाटपुरस्कार लिन सकिनेछ । योण्डर म्युजिक एप अन्तर्गत प्रयोगकर्ताले विना कुनैविज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली रअन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन्र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथाडाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटाप्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्कलाग्नेछ । एनसेलले फोरजी सेवा सुरु गरेको अवसरमाअसार १६ गते सम्म एनसेलको फोरजी सेवा प्रयोग गर्नेग्राहकले एक महिनाका लागि योण्डर म्युजिकमा निःशुल्कअनलाइन स्ट्रिमिङ्ग सेवाको मजा लिन सक्नेछन् । यसकालागि ग्राहकले *३२४# डायल गरी सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाटविषेशताले भरिएको यो एप सजिलै डाउनलोड सक्छन् रपुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपालीगीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथाअफलाइन मजा लिई रोमाञ्चक सांगीतिक यात्राको लाभलिन सक्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending