Life insurence
Khabar Dabali १६ श्रावण २०७८ शनिबार | 31st July, 2021 Sat
Himalayan Golden detail page

अस्पतालको सेवा विस्तारका लागि भारतले सहयोग गर्ने-राजदुत पुरी

\"\"पोखरा, १६ असार । भारतीय राजदूत मन्जिभसिंह पुरीले हिमालय आँखा अस्पतालको सेवा विस्तारका लागि आवश्यक स्रोतसाधन जुटाउन पहल गर्ने बताए । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको विहिबार निरीक्षणका क्रममा उनले स्वास्थ्यको पहुँचबाट वञ्चित भएका ग्रामीण भेगका जनताका लागि अस्पतालले शिविर सञ्चालन तथा आँखाको उपचारमा समर्पित हुनु प्रशंसायोग्य काम भएको बताए । भारतीय राजदूत पुरीले अस्पतालको सेवा विस्तारका लागि भारतको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । पाँच वर्षसम्म आँखाको ज्योति गुमाएकालाई उपचारको माध्यमबाट पुनः आँखा देख्नसक्ने बनाउने कामले आफू निकै प्रभावित भएको बताउँदै उनले आगामी दिनमा यसरी नै सेवा गर्न अस्पतालका चिकित्सक तथा कर्मचारीलाई आग्रह पनि गरे । भारतीय राजदूत पुरीले नेपाल–भारत मैत्री सम्बन्धले दुबै देशबीच एक आपसमा सहयोग जारी रहेको बेलामा हिमालय अस्पतालले नेपालको विभिन्न भागमा पु¥याएको सेवा सुविधाबाट आफू निकै खुसी रहेको र आगामी दिनमा आँखाको उपचारमा आवश्यक पर्ने स्रोतसाधन जुटाउन आफूले पहलकदमी गर्ने बताए । सो अवसरमा राजदूत पुरीलाई नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष डाक्टर दिलबहादुर क्षेत्री, हिमालय आँखा अस्पताल घारीपाटन पोखराका प्रमुख डाक्टर इन्द्रमान महर्जन र शैलेश मिश्रले हिमालय आँखा अस्पताल र नेत्रज्योति सङ्घले हालसम्म गरेका गतिविधिबारे जानकारी गराएका थिए । रासस
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy