Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

‘ब्रेक अप’ पछि हिट भएका बलिउड सेलिब्रिटी

भनिन्छ जोडी ‘माथि’बाट नै बनेर आएको हुन्छ । तर पर्दामा जोडीहरु निर्देशकले बनाउने गर्दछन् र हेर्दा उनीहरु वास्तविक जीवनका जोडी हुन् जस्तो लाग्छ । कुनै जोडीहरु पर्दामा निकै राम्रा र वास्तविक देखिन्छन् । पर्दामा जोडी भएका कतिपय वास्तविक जीवनमा पनि एकअर्काको प्रेमी –प्रेमिका बनेको हामीमध्ये धेरैलाई थाहा छ । कतिपयको विवाह पनि भइसकेको छ भने कतिपयको केहि वषको सम्बन्ध पछि ब्रेकअप भइसकेको छ । आज हामी तपाईंलाई बलिउडका यस्ता जोडिहरुको बारेमा बताउँदै छौँ जो ब्रेकअप पछि चर्चामा रहन सफल भए । एक अर्कासँग सम्बन्ध बिग्रिएपछि पनि कतिपय जोडी पर्दामा एकैसाथ देखिन हिच्किचाउँदैनन् । वास्तविक जीवनमा ब्रेकअप भएपछि पर्दामा एक साथ देखिँदा यी जोडिहरु सुपरहिट भएका छन् । १. सलमान खान–कट्रिना कैफ: आफूहरु प्रेममा परेको कुरा यी जोडिले कहिले पनि स्विकार गरेनन् । उनीहरु एकताका प्रेममा परेको लगभग सबैलाई थाहा छ  । तर दिन सधैँ किन एकनाश रहन्थ्यो र ? कट्रिनाले रणबीर पाइन् तर यी दुईद्वारा अभिनित फिल्म ‘एक था टाइगर’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो । \"2-Rani,Abhishek\"२. अभिषेक बच्चन–रानी मुखर्जीः दुबैको करियरको सबैभन्दा राम्रो फिल्म दुबैले एकसाथ गरेका हुन् । कुनै ब्रेकअप अघि त कुनै पछि । एकसाथ हुँदा उनीहरुको अभिनय कलालाई मान्नै पर्छ  । \"3-Hrithik३. करिना कपुर–ऋतिक रोशनः मिडियामा यी जोडिको निकै चर्चा भएपनि यसलाई कसैले पनि मानेनन् । यद्यपी करिनाले ऋतिकका लागि ‘कल हो ना हो’ रिजेक्ट गरिसकेकी छिन् । यो जोडिलाई दर्शकहरुले निकै मनपराएका छन् । \"4-Sahid-Kareena\"४. शाहिद कपुर–करिना कपूरः यो जोडिको बारेमा धेरै केहि भनिरहन आवश्यक छैन  । \"5-Ranbir५. दीपिका पादुकोण–रणबीर कपुरः सायद सबैलाई यो जोडि निकै मनपर्छ होला । यो जोडि यती प्राकृतिक देखिन्छन् कि पर्दामा हेर्दा उनीहरुको ब्रेकअप भइसकेको छ भनेर पत्याउन गाह्रो छ । \"6-Silpa६. अक्षय कुमार–शिल्पा शेट्टीः यो जोडिको धड्कन फिल्मको केमेष्ट्रिका कारण उनीहरुलाई पर्दामा निकै रुचाइएको थियो । तर ब्रेकअप पछि यी जोडि एक–अर्काको अनुहार हेर्नसमेत राजी भएनन् । \"7-Ranbeer-Anuska\"७. रणबीर सिंह–अनुष्का शर्माः दुबैको बिच अहिले सामान्य स्थिती छ । दुबै आफ्नो लभ लाइफमा मस्त छन् तर उनीहरुको पर्दामा देखिने केमेष्ट्रिलाई निकैले रुचाएका थिए र चर्चित पनि भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: