Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

एमालेमा रातारात गुट परिवर्तन

काठमाडाैं, एमालेमा रातारात गुट परिवर्तनको लहर देखिएको छ । केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजनप्रति माधव नेपाल पक्षका केही पदाधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखे पनि भीम रावल, भीम आचार्य र गोकर्ण विष्ट असन्तुष्ट बनेका छन् । काठमाडौंमा भएको एक भेलाले नेपाल पक्षका सबै पदाधिकारीले नोट अफ डिसेन्ट लेख्ने निर्णय गरे पनि सचिवालयको माइन्युटमा फरक मत राख्नेमा तीन पदाधिकारी मात्र भए । नेपाल पक्षका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराई । तर, नेपाल पक्षबाट विजयी भएका उपाध्यक्ष रावल र सचिवहरु विवष्ट र आचार्य नेपाल पक्षको गुट भेलामा उपस्थित हुन छोडेका छन् । महाधिवेशनमा जुन पक्षबाट जिते पनि गुटको मात्र नेता बन्दा पार्टी अघि नबढ्ने भन्दै भीम रावलले मुद्दामा आधारित भएर बहस गर्न सुझाव दिएका छन् । अहिले राष्ट्रिय राजनीतिलाई निकास दिन अध्यक्ष केपी ओलीले लिएकै लाइन ठीक भएको भन्दै ओलीलाई कमजोर बनाउने गरी झिनामसिना कुरा गर्न नहुने रावलले बताउँदै आएका छन् । रावलले अनलाइनमा अन्तर्वार्ता दिंदै पार्टी भित्रका सरुवा, बढुवा र नियुक्तिको विषयमा नोट अफ डिसेन्ट लेख्दै नहिड्ने बताएका थिए । सचिव गोकर्ण विष्टले पनि आफू पार्टीलाई जिताउन हिडेको बताउँदै आएका छन् । पदाधिकारीलाई ओलीले तानेपछि माधव नेपाल पक्ष कमजोर हुँदै गएको छ । अाजकाे साँघु साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: