Life insurence
Khabar Dabali ६ आश्विन २०७८ बुधबार | 22nd September, 2021 Wed
Himalayan Golden detail page

एचआइभी विरुद्धको भ्याक्सिन बनाउन 'गाई वरदान'

एजेन्सी । अमेरीकी शोधकर्ताहरुले एचआइभी विरुद्धको भ्याक्सिन बनाउन गाई भगवान सावित हुने दाबी गरेका छन् । प्रतिरक्षाका लागि जनवारहरुको शरीरले एकप्रकारको एन्टीबडीज उत्पादन गर्ने गर्दछन् त्यसमाथि गाईको शरीरले यो उत्पादन अधिक गर्ने भएका कारण एचआइभी रोगविरुद्धको भ्याक्सिन बनाउन गाई वरदान सावित हुने उनीहरुको भनाई छ । गाईमा हुने ब्याक्टेरयायुक्त पाचनतन्त्रका कारण गाईको रोगप्रतिरोधात्मक क्षमता अधिक हुने शोधकर्ताहरुको दाबी छ । अमेरीकाको नेशनल इन्सिच्यूट अफ हेल्थका अनुसार एचआइभीको भाइरस एक घातक प्रतिद्धन्द्धी भएको र तत्काल आफ्नो स्थिती बदल्न सक्ने भएका कारण प्रतिरक्षा क्षमता बढी रहेको हुन्छ । यसर्थमा पनि गाईको प्रतिरक्षा प्रणालीबाट भ्याक्सिन बनाउन सके निकै लाभदायी हुने बीबीसीले लेखेको छ । गाईको प्रतिरक्षा क्षमताद्धारा निर्मित एक भ्याक्सिनले मात्र पनि मानिसमा प्रतिरक्षा प्रणालीको जादुमय तरिकाले विकास गरिदिने भएकाले एचआइभी संक्रमणको पहिलो चरणबाट बच्न सकिने शोधकर्ताहरुले बताएका छन् । इन्टरनेशनल एड्स भ्याक्सिन इनिशिएटिव तथा द स्क्रिप्स रिसर्च इस्च्यिूटले गाईको प्रतिरक्षा क्षमतालाई लिएर परीक्षण शुरु गरिसकेका छन् । शोधमा संलग्न डाक्टर डेविन सोक ले बीबीसीलाई बताएअनुसार परीक्षणपछिको नतिजाले सबैलाई चकित पारिदिएको छ । गाईमा केही हप्तामा नै विकास हुने प्रतिरक्षा क्षमता मानिसमा विकास हुन तीन देखी ५ वर्ष लाग्ने बताइएको छ । सोच्दै नसोचेको परिणाम परीक्षण पछि आएको भन्दै शोधकर्ताहरु निकै हर्षित भएका छन् ।  
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy