Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विमानस्थलको स्तरोन्नति गर्न भारतीय प्रस्ताव

काठमाडौं, टर्किस विमान दुर्घटनाग्रस्त भएर चार दिन आवागमन रोकिएको केही सातापछि भारतीय उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउन नेपाल सरकारलाई प्रस्ताव गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–त्रिभुवन विमानस्थल स्तरोन्नतिको प्रस्ताव नेपाल सरकारसँग गरेको जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले भने, ‘टर्किस विमान दुर्घटनापछि भारतीय प्राधिकरणले त्रिभुवन विमानस्थल स्तरोन्नतिमा चासो राखेको हो, हामी कसरी यसलाई विस्तार गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं।’ टर्किस विमान डेढ महिनाअघि त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त हुँदा चार दिन जहाज आवागमन ठप्प भएको थियो। भारतीय वायुसेनाको हर्कुलस जहाज काठमाडौं पुगेर टर्किस विमान हटाउन सहयोग गरेको थियो। भारतीय विदेश मन्त्रालयका सहसचिव ठाकुरका अनुसार भारतले निजगढ विमानस्थल बनाउन पनि रुचि देखाएको छ। भारतीय उड्डयन प्राधिकरणले ११ अन्तर्राष्ट्रिय विमानस्थलसहित भारतका १२५ विमानस्थलको व्यवस्थापन गर्छ। \'नेपालको पर्यटन, व्यापार र लगानी सम्भावनाÚ विषयक कार्यक्रममा शुक्रबार नै ठाकुरले नेपाल भारतबीच प्रधानमन्त्री नरेन्द्र मोदीको दुईपटकको नेपाल भ्रमणपछि विश्वास र समझदारीको वातावरण अझ उँचो भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: