Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

कोही ढलमुनीको मस्त निन्द्रामा, कोही बसको हुटमा (फोटोफिचर)

काठमाडौं, भूकम्पले देश यतिबेला आहत बनेको छ । बस्दै आएको घरदेखि मानिसहरु त्रासमा छन् ।  बस्दै आएको घर र घरको जीवनभन्दा सर्वसाधरणललाई सडक र खुल्ला जमिन प्रिय लागिरहेको छ । खबरडबलीले राजधानीको कोटेश्वरदेखि कलंकीसम्म नियाल्दा देखिएका दृष्यहरुले राज्यरुपी ऐना देखाउँछ । सडक विस्तारको लागि खाली गरिएको कोटेश्वरबाट सातदोबाटोतर्फ बढ्दा सडकको बिच भागमा सर्वसाधरणले पाल टाँगेर बसेका छन् । ग्वार्को नपुग्दै केहि ढलहरु देखिन्छन् । गोलाकार ढलभित्र सर्वसाधरणको ओछ्यान थियो  । त्यहि ओछ्यानमा एक महिला मस्त निन्द्रामा थिइन् । केहि बच्चाहरु त्यहि ढल भित्र खेल्दै थिए । \"Victimसातदोबाटोबाट लगनखेल जाँदै गर्दा  पातलो संख्यामा सर्वसाधरण भेटिए पनि लगनखेल पुगेपछि बाक्लो भिड नजिकैको खुल्ला जमिनमा त्रिपालको ओत थियो । \"Victimपाटन अस्पताल प्राङ्गणमा भूकम्पले विक्षिप्त बनेका घाईते विरामीहरुको भिड थियो । पाटन अस्पतालदेखि धोबीघाटसम्म पुग्दा सडक छेउमा मान्छेहरु कम थिए । धोबिघाटबाट बल्खुसम्म पुग्दा सर्वसाधरणको भिड थियो । त्यो भिड राजधानी बाहिर जानेहरुको थियो । \"Victimकलंकी पुगेपछि त्यो भिडको आयतन झनै बाक्लिएको थियो । राजधानी बाहिरीने सडक खण्ड तीर गुड्दै गरेको ट्रकमा मान्छेहरु कोचिँदै थिए भने बसको हुट तीर बड्दै थिए । ‘हुटमा चढ्न दिन हुन्छ ?’ खबरडबलीको प्रश्नमा एक ट्राफिक भन्दै थिए, ‘भुकम्पले मर्नु भन्दा बसको हुट धेरै सुरक्षित छ ।’ \"Victim \"Victim \"Victim \"Victim \"Victim \"Victim \"Victim \"Victim \"Victim \"Victim \"Victim
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: