Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

काभ्रेमा त्रिपाल पनि भारतबाट मगाउनुपर्यो

काभ्रे, महाभूकम्पबाट काभ्रेको रयाले गाविसमा पीडितले त्रिपालसमेत नपाएपछि गाउँ विकास समितिले भारतबाट एक हजार थान त्रिपाल मगाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छकाठमाडौंबाट करिब ४० किलोमिटर दक्षिण–पूर्वमा रहेको यो गाविसमा ११ सय घरधुरीमध्ये सामान्य मर्मतपछि बस्न हुने घर ३३ वटा मात्र छन् । पूरै क्षतिग्रस्त पाँच सय ५० र चर्किएर बस्नै नहुने घर पाँच सय १७ वटा रहेको गाविससचिव शम्भु अधिकारीले जानकारी दिए । एउटा त्रिपालको मूल्य ६ सय भारु ९नौ सय ६० रुपैयाँ० पर्ने गाविस सचिव अधिकारीले जानकारी दिए । ‘एक हप्तासम्म पीडितले जम्मा ५० थान मात्र त्रिपाल पाएपछि स्थानीय खुला आकाशमा बस्न बाध्य भएका छन् त्यसैले हामीले तत्काललाई एक हजार थान त्रिपाल किन्ने निर्णय गरेका छौँ,’ अधिकारीले भने, ‘पानी परिरहेको छ, मानिस खुला आकाशमुनि समेत बस्नुपरेपछि स्थानीय राजनीतिक दलबीच छलफल गरी हामी यस्तो निर्णयमा पुगेका हौँ ।’ ११ सय घरधुरीलाई ५० वटा मात्र त्रिपाल दिएपछि पाल किन्ने निर्णयमा गाविस पुगेका हुन् । विनाशकारी भूकम्पमा परी यो गाविसका चारजनाले ज्यान गुमाएका छन् । तीनजनाको यही गाविसमा र एकजना तातोपानीमा मृत्यु भएको हो । भूकम्पछि निरन्तरको वर्षाले बढेको चिसोका कारण खुला ठाउँमा बसेका वडा नम्बर २ का भूमिनन्द सापकोटाको ज्यान गएको थियो । त्यस्तै वडा नं। ५ का चार वर्षीय बालक र वडा नं। ४ का ८६ वर्षीय वृद्ध र गाडी लिएर तातोपानी पुगेका २१ वर्षीय शरण श्रेष्ठको मृत्यु भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE