Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

अपार्टमेन्टमा रातो स्टिकर, एक्कार्इस सरकारी भवनमा बस्नै नमिल्ने

काठमाडौँ, राजधानीका धेरैजो अपार्टमेन्ट बस्न योग्न नरहेको भन्दै विशेषज्ञले जाँच गरेर रातो स्टिकर लगाइदिएका छन् । त्यसैगरी प्रलयकारी महाभूकम्पबाट २१ वटा सरकारी भवनमा बस्नै नहुने गरी क्षति पुगेको छ । भूकम्पबाट जीर्ण भएको बबरमहलस्थित सडक विभागको भवनमा विशेषज्ञले ‘बस्न अयोग्य’ भनेपछि विभागका कर्मचारी पाल टाँगेर काम गरिरहेका छन् । विभागका महानिर्देशक माधवकुमार कार्की नयाँ कार्यालय खोजेर व्यवस्थापन गर्न दुई हप्ता लाग्ने भएकाले त्यतिञ्जेल विभागका प्रशासनिक काम प्रभावित हुने बताउँछन् । ‘विभागको केन्द्रीय कार्यालयमा हाल २ सय कर्मचारी कार्यरत छन् । भूकम्पपीडितको उद्धारका लागि १ सय ५० प्राविधिक कर्मचारी सरकारले माग गरेकाले बाँकी कर्मचारीलाई तत्कालका लागि यान्त्रिक तालिम केन्द्र पाटनढोकामा सार्ने तयारीमा लागेका छौँ’– उनले भने । राणा प्रधानमन्त्री चन्द्रशमशेरका माहिला छोरा बबरशमशेरको मूल दरबार २००७ सालमा प्रजातन्त्र स्थापनासँगै सरकारीकरण भएको थियो । सोही दरबारमा २०१३ मा सडक विभाग स्थापना भएको हो । चीन–नेपाल बाटो खुल्यो, धुन्चे र बारपाककाे अवराेध कायमै पहिरोका कारण बन्द भएको बाह्रबिसे–तातोपानी सडक सोमबार साँझदेखि सञ्चालन भएको चरिकोटस्थित डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनीयर कमलेशकुमार कर्णले जानकारी दिएका छन् । भूकम्पका कारण बन्द भएको रसुवागढी–धुन्चे र गोरखा–बारपाक सडक अझै अवरुद्ध रहेको र ती खुलाउन भरमग्दुर प्रयास भइरहेको विभागले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE