Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

सरुवा–बढुवाको होइन, विकास निर्माणका फाइल बोक्नुस् : प्रधानमन्त्री

\"\"काठमाडाै । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सरुवा–बढुवाका फाइल लिएर आफूकहाँ नआउन दुई पार्टीका सांसदलाई निर्देशन दिएका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- विकास निर्माणका फाइल बोक्न उनले सांसदहरूलाई सुझाए । ‘आफ्ना नातेदार, दाइभाइ पर्नेलाई प्राथमिकता नदिई विकास र समृद्धिको दिशातिर लाग्नुहोस्, देश विकासका लागि सांसदको ठूलो भूमिका हुने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुहोस्,’ ओलीले भने । अहिलेको संसद् विगतको जस्तो परम्परागत नभएको भन्दै ओलीले आफ्नो भूमिकालाई सदुपयोग गर्न सांसदहरूलाई निर्देशन दिए । धन्न मेरो एउटै जन्ममिति रहेछ ! जिम्मेवार पदमा रहेका व्यक्तिको एकभन्दा बढी नागरिकता वा जन्ममिति सार्वजनिक भइरहेको प्रसंग कोट्याउँदै प्रधानमन्त्रीले देशको हालत दर्शाउन खोजे । ‘हामी यस्तो देशका नागरिक छौँ, जहाँ प्रधानन्यायाधीशका दुईवटा नागरिकता, चिकित्सकका दुईवटा नागरिककता छन् । जहाँ सांसदको पनि जन्ममिति फरक–फरक छन् । धन्न मेरो नागरिकता एउटै रहेछ, २००८ साल फागुन ११ गते ।’ व्यंग्यात्मक शैलीमा उनले भने, ‘हाम्रा ज्येष्ठ सांसदको पनि नागरिकतामा जन्ममिति एउटा र वास्ताविक जन्ममिति अर्को छ । आइतबार उहाँसँगै शपथ लिनुपर्ने अवस्था छ । महेन्द्र राय यादवले मलाई दाइ भन्थे, पछि त उनैले ज्येष्ठ सदस्यको रूपमा शपथ खुवाउने भएछन् । भाइले शपथ खुवाउने भए, देश कता छ ?’ सर्वोच्चले क्षेत्राधिकार नाघ्यो प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको कामकारबाहीको पनि आलोचना गरे । राष्ट्रपतिले मनोनीत गरेका राष्ट्रिय सभाका तीन सदस्यको शपथ रोक्नु सही नभएको बताए । ‘यो अदालतको क्षेत्राधिकारको विषय होइन, कार्यकारीको क्षेत्राधिकारभित्रको विषय हो,’ ओलीले भने, ‘भोलि पेशी तोकिएको भन्ने सुनेको छु । यस विषयमा अनावश्यक उल्झनमा नरहँदा र चासो व्यक्त नगर्दा हुन्छ ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy