Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

नेता नारायणकाजीको आक्रोशः यस्तो हस्तक्षेप पाच्य हुँदैन

\"\"काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिले आयोजना गरेको गोप्य प्रशिक्षण कार्यक्रममा बोल्दै वैचारिक आधारमा माक्र्सवाद र लेनिनवाद दुवै पार्टीले स्विकारिसकेको बताएका छने । उनले माओवाद, जनताको बहुदलीय जनवाद र २१औँ शताव्दीको जनवादमा मिलेका साझा विषयलाई ग्रहण गरी परिमार्जन र विकाससहित बहस र छलफलमा लैजाने विषयमा सहमति भएको बताए । आजको नयाँपत्रिका दैनिकमा खबर छ–त्यस्तै नेता श्रेष्ठले माओवादलाई वहस र छलफलमा लैजाने सहमति भएकाले माओत्सेतुङलाई अन्तर्राष्ट्रि कम्युनिस्ट नेता मान्ने विषयमा सहमति कायम भइसकेको जानकारी दिए । श्रेष्ठले पार्टी एकता कम्युनिस्ट पार्टीकै आधारभूत सिद्धान्तलाई कार्यदिशाको रुपमा मान्ने र सम्मानजनक नीतिका आधारमा केन्द्रिय समिति बनाउने निर्णय भइसकेको बताए । कार्यक्रममा उनले संख्याबारे खुलाएनन्, बरु ६०र४० कै आधारमा पार्टी एकता हुन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताए । उनले एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै जना अध्यक्षको हैसियतमा रहने र बैठकको अध्यक्षता आलोपालो गर्ने विषयमा सहमति भइसकेको बताए । समानताको नीतिका आधारमा सम्मानजनकरुपमा पार्टी एकता हुन्छ भनेर जिकिर गरेका नेता श्रेष्ठले भने,‘गोरखामा पार्टीको कमिटि बनाउन समानताको अधारमा नहुन सक्छ । इलाममा पनि नहुन सक्छ तर, केन्द्रिय कमिटि बनाउँदा सम्मानजनक र समानताकै आधारमा हुन्छ ।’ सोही आधारमा रहेर डकुमेन्ट तयार भइसकेको र दुईतीन पटक छलफल भइसकेको भन्दै श्रेष्ठले अघि भने,‘पार्टी एकतापछि जनवर्गिय संगठनहरुको एकता हुन्छ । जुन–जनु संगठनको एकता हुन्छ पुरानो संगठन समाप्त हुँदै जान्छ ।’ युरोपियन युनियनले नेपालको आन्तरिक मामिलामा नांगोरुपमा प्रस्तुत भइ हस्तक्षेप गर्न खोजेको भन्दै नेता श्रेष्ठले स्वाभिमानी नेपालीका लागि हस्तक्षेप पाच्य नभएको चेतावनी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending