Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

पत्रकार न्यौपानेमाथि कुटपिटबारे छानबिन समितिको प्रतिबेदन सार्बजनिक

  \"\"कुबेत नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भएको कुटपिट र दुव्र्यवहारको घटनाबारे छानबिन गरि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई प्रतिबेदन बुझाइएको छ । गत फागुन ६ गते आइतबार साझ गैर आवसिय नेपाली सघ कुबेतका अध्यक्ष अर्जुन तामाङलगायतको समुहबाट कुटपिटमा परि घाइते भएका पत्रकार न्यौपाने माथि आक्रमणको कारण र घटनाको यथार्थ विवरण सहित छानबिन गर्न नेपाल पत्रकार महासंघले युएई शाखाका अध्यक्षलाई पठाएको पत्र अनुसार छानबिन गरि प्रतिबेदन बुझाइएको युएई शाखाका अध्यक्ष तथा छानबिन समितिका संयोजक भुपराज बस्यालले खबरडबलीलाइ जानकारी दिएका छन । मेनपावर व्यावसायिसमेत रहेका तामाङले लामो समयदेखि नेपालबाट अबैधानिक रूपमा महिलाहरुको तस्करी गर्दै आएको रहस्य बुझेपछी पत्रकार न्यौपानेले सो बारे समाचार सम्प्रेषण गर्दा उनीमाथि कुटपिट भएको थियो । गैर आवासीय नेपाली सघ कुबेतका अध्यक्ष अर्जुन तामाङ घटनाको दोषी ठहर । घटनाबारे छानबिन गरि तयार पारिएको प्रतिबेदनमा समितिले उक्त घटनामा अर्जुन तामाङ पुर्ण रूपमा दोषी रहेको ठहर गर्दै निजलाइ तत्काल कुबेतबाट डिपोट गराइ नेपाल झिकाएर कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ । प्रतिबेदनमा घटना पछि गैर आवासिय नेपाली संघ कुबेतको अध्यक्ष पदबाट राजीनामा दिएका तामाङलाई एनआरएनले नै संरक्षण गरेर राखेको र तामाङ बिगत १४ बर्ष देखि नेपालबाट कुबेतमा निरन्तर महिलाहरुको तस्करी गर्दै आएको हुँदा आफ्नो रहस्य खोलिने डरले पत्रकार माथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै निजलाइ तत्काल नेपाल झिकाइ हदैसम्मको कारबाही हुनुपर्न उल्लेख गरिएको छ । यस्तै समितिले तयार पारेको प्रतिबेदनमा वैदेशिक रोजगारीका क्रममा देखिने यस्ता घटनालाई रोक्न र निरुत्साहित पार्न नेपाल सरकारले नेपाली दूतावाससँग समन्वय गर्दै अबैधानिक काम गर्दै आएका र संस्थाको आडमा मानव तस्करी, ठगी जस्ता अपराध गदै हिडेका हरुलाइ खोजी गरि कारबाही गर्नुपर्ने सुझाव समेत उल्लेख गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies