Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

एमालेकरण हैन,समान हिस्सेदारी : पम्फा भुसाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलबीच पार्टी एकीकरणलाई लिएर समझदारी बन्न नसकेका बेला माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सम्मान, समानता र न्योचितरुपमा अर्थात दुई पार्टीको बराबरी हिस्सेदारीमा मात्रै पार्टी एकीकरण हुनु पर्ने बताएकी छन्। पार्टी एकीकरण वस्तुगत आवश्यकता भएको र जनताले त्यसलाई अनुमोदन गरिसकेको अवस्थामा एउटा पार्टी अर्कोमा विलय हुनेगरी नभई नयाँ पार्टीलाई जन्माउने गरी एकीकरण गर्नु पर्ने उनले बताएकी छन्। लामो कुराकानीमा नेता भुसालले भनिन्, ‘हामीले चुनाव अघि नै समानता, न्यायोचित र आपसी सम्मानका आधारमा पार्टी एकीकरण गर्ने भन्ने समझदारी भइसकेको थियो। करिव ४ दशक भिन्न धार बोकेका पार्टीबीचको एकताको विषय हो। यो पार्टी प्रवेशको कुरा पनि होइन र एउटा पार्टी अर्कोमा विलय हुने भन्ने पनि होइन । दुई पार्टीलाई मिलाएर नयाँ पार्टी जन्माउने भनिएको हो। उनले पार्टी एकीकरणमा अझै पनि जनयुद्ध, चुनाव चिन्ह, सांगठनिक संरचना लगायतका विषयमा दुई पार्टीबीच समझदारी हुन बाँकी रहेको र त्यसमा समझदारी गर्न दुई अध्यक्षलाई जिम्मा लगाएको र उनीहरुबाटै छिनोफानो हुने बताइन्। ‘हामीले हाम्रो तहबाट हुने काम सकिसकेका छौं अव दुई पार्टीका अध्यक्षहरुबीचको छलफल, अध्ययन, बहस र निश्कर्षमा एकीकरण भर पर्ने छ’, भुसालले भनिन्। तत्कालिन माले र माक्र्सवादीबीचको भएको एकीकरणलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै उनले भनिन,’ एकीकृत पार्टीका अध्यक्ष दुवै जना हुनेमा सहमति भइसक्यो । नीति निर्माण गर्ने थलो केन्द्रीय कमिटी दुवै पार्टीको बराबरी अनुपातमा निर्माण गर्नु पर्ने हुन्छ । बरु तल जाँदा न्यायोचितरुपमा संगठनको संरचना तयार पार्न सकिन्छ। माथि भने बराबरी हुँदा नै राम्रो हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending