Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

एकता भाँड्न गोप्य खेल, छलाङ् मार्ने प्रचण्डको यस्तो छ तयारी

काठमाडौं । एमाले र माओवाली केन्द्रका शीर्ष नेताहरुको प्रतिबद्धता सुन्दा आजभोलि नै एकता होलाजस्तो देखिन्छ । तर, २०७४ असोजमा पार्टी एकीकरणको सार्वजनिक घोषणा गरेर संयुक्त घोषणपत्रमार्फत निर्वाचन जितेर सरकार बनाइसकेपछि पनि एकताको मिति पटक पटक सरिरहेको छ । एकता विरोधी राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले एकता सरेको हैन टरेको श्यालहुईया मच्चाउन थालिसकेका छन् । साँघु साप्ताहिकमा खबर छ–तर, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सार्वजनिक आश्वानलाई विश्वास गर्ने हो भने पार्टी एकिकरण ढिलोचाँडो भएरै छोड्छ । यसअघि दुवै पार्टीका शीर्ष नेताहरुले २०७५ बैशाख ९ गते एकीकरण गर्ने चर्को प्रचारबाजी गरेका थिए । तर त्यो दिन एकीकरण सम्भव नभए पनि पार्टी स्थापना दिवसको अवसरमा दुवै पार्टीका वरिष्ठा नेताहरुले एकताबारे जनतालाई विश्वस्त तुल्याउन संयुक्त कार्यक्रम आयोजना गरियो । एमाले माओवादी केन्द्रका नेताहरुको कुरा पत्याउने हो भने आगामी २०७५ वैशाख २२ गते माक्र्स जयन्तीमा पार्टी एकता हुने बुझिएको छ । पार्टी एकिकरण कार्यदलमा रहेका एमालेका एक नेताका अनुसार आन्तरिक रुपमा पार्टी एकीकरण अझै गम्भीर रुपमा तयारी सुरु भएको छैन । त्यसैले उक्त मिति पनि सर्ने सम्भावना प्रवल रहेको छ । माओवादी केन्द्रका एक नेताका अनुसार ओली–प्रचण्डको चमत्कारिक निर्णयले पार्टी एकीकरण तत्काल हुनसक्ने झिनो सम्भावना बाहेक वैशाख २२ गते एकता हुने ओली सरहकै बहदलीय जनवादी माधव नेपालविरुद्ध यतिबेला भित्रभित्रै जेहाद छेड्न सुरु गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending