NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

राती यसकारण खानु हुँदैन दही, थाहा पाउनुस् आयुर्वेदिक कारण

[caption id="attachment_18918" align="alignleft" width="600"]curd दही[/caption] हुन त दही सबैको लागि फाइदाजनक हुन्छ तर आयुर्वेदकका अनुसार राती सुत्नुभन्दा अघि यसको सेवन सकेसम्म नगर्दा राम्रो हुन्छ । रातको समय दहिले शरिरमा कफ दोष बढाउने गर्दछ । आयुर्वेदकलाई यदि विश्वास गर्ने हो भने रातको समयमा हाम्रो शरिरमा कफको प्राकृतिक प्रबलता बढ्ने गर्दछन् । त्यसकारण रातको समयमा दहीको सेवन नगर्दा नै राम्रो हुन्छ किनभने यसले पेटको रोगसमेत निम्त्याउने गर्दछ  । दही पचाउन भारी हुने भएकाले यसलाई राती सकेसम्म नखाँदा नै राम्रो हुन्छ । यसले घ्यू, ताकत, कफ, पित्त र पाचन शक्ति बढाउने गर्दछ । शरिर यदि सुन्निन्छ भने दही खानबाट बच्नुहोस् किनभने यसले शरिर सुन्निन थप मद्दत गर्दछ । याद गर्नुहोस्, यो समस्या अमिलो दहि खानाले मात्र हुने गर्दछ । पेटको समस्या होस् अथवा पिसाबसँग सम्बन्धित समस्या, दहीलाई मह, घ्यू, चिनि र अमलासँग मिसाएर खाँदा राहत मिल्ने गर्दछ । आयुर्वेदको नियम अनुसार दहीलाई सकेसम्म रातको समयमा खानबाट बच्नुपर्छ । र यदि सुत्नुभन्दा अघि नै दही खानुपर्यो भने यसमा एक थोरै कालो मरिचको पाउडर हाल्न आवश्यक छ । तपाईं यसमा मेथीको पाउडर पनि मिसाउन सक्नुहुन्छ । यसले पेटसम्बन्धी रोगलाई पनि टाढा राख्ने गर्दछ । राती दहीमा चिनि हालेर कहिले पनि नखानुहोस् । सुत्नुअघि दही भन्दा मही खानु उत्तम मानिन्छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page