Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

राती यसकारण खानु हुँदैन दही, थाहा पाउनुस् आयुर्वेदिक कारण

[caption id=\"attachment_18918\" align=\"alignleft\" width=\"600\"]\"curd\" दही[/caption] हुन त दही सबैको लागि फाइदाजनक हुन्छ तर आयुर्वेदकका अनुसार राती सुत्नुभन्दा अघि यसको सेवन सकेसम्म नगर्दा राम्रो हुन्छ । रातको समय दहिले शरिरमा कफ दोष बढाउने गर्दछ । आयुर्वेदकलाई यदि विश्वास गर्ने हो भने रातको समयमा हाम्रो शरिरमा कफको प्राकृतिक प्रबलता बढ्ने गर्दछन् । त्यसकारण रातको समयमा दहीको सेवन नगर्दा नै राम्रो हुन्छ किनभने यसले पेटको रोगसमेत निम्त्याउने गर्दछ  । दही पचाउन भारी हुने भएकाले यसलाई राती सकेसम्म नखाँदा नै राम्रो हुन्छ । यसले घ्यू, ताकत, कफ, पित्त र पाचन शक्ति बढाउने गर्दछ । शरिर यदि सुन्निन्छ भने दही खानबाट बच्नुहोस् किनभने यसले शरिर सुन्निन थप मद्दत गर्दछ । याद गर्नुहोस्, यो समस्या अमिलो दहि खानाले मात्र हुने गर्दछ । पेटको समस्या होस् अथवा पिसाबसँग सम्बन्धित समस्या, दहीलाई मह, घ्यू, चिनि र अमलासँग मिसाएर खाँदा राहत मिल्ने गर्दछ । आयुर्वेदको नियम अनुसार दहीलाई सकेसम्म रातको समयमा खानबाट बच्नुपर्छ । र यदि सुत्नुभन्दा अघि नै दही खानुपर्यो भने यसमा एक थोरै कालो मरिचको पाउडर हाल्न आवश्यक छ । तपाईं यसमा मेथीको पाउडर पनि मिसाउन सक्नुहुन्छ । यसले पेटसम्बन्धी रोगलाई पनि टाढा राख्ने गर्दछ । राती दहीमा चिनि हालेर कहिले पनि नखानुहोस् । सुत्नुअघि दही भन्दा मही खानु उत्तम मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy