Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

पोखरा इन्जिनियरिङ कलेज प्रशासन र विद्यार्थीहरुबीच सहमति

\"\"पोखरा। पाेखरा ईन्जिनियरिङ कलेज प्रशासन र बिद्धार्थीहरु बीच आइतबार सहमति भएको छ । गत शुक्रबार कलेजमा क्रियाशील अनेरास्ववियु, नेबि संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कलेज प्रशासन समक्ष ७ बुदे मागपत्र पेश गरेका थिए ि बिभिन्न समयमा कलेजले बिद्यार्थीहरुसंग बाचा ब्यक्त गर्ने तर बाचा अनुसारको ब्यबहार कलेज प्रशासनबाट नदेखीएको कुरा नेबि संघका ईकाई उपसभापति निरोज लामिछानेले बताए ि आर्किटेक्चर प्रथम बर्षको फोटोग्रामेटिक भन्ने बिषयमा चाहिने क्यामराको छिट्टै ब्यबस्था गर्ने, समयमा नै फिल्ड भिजिट र प्रयोगात्मक कक्षाहरु संचालन गर्ने, लाइब्रेरीमा नया संस्करणका पुस्तकहरुको थप्ने, आठौ सेमेस्टरका बिद्यार्थीहरुलाई कलेजको लाइब्रेरीबाट अहिले दिदै आएकोमा थप तिन पुस्तक प्रदान गर्ने, शुद्द खानेपानीको ब्यबस्था गर्ने, कलेजको पार्किङ्गलाई ब्यबस्थित बनाउने, लेट फि र बिद्यार्थी कल्याणकारी परिसद्को शुल्कको बिषयमा बिगतमा बिद्यार्थीहरु संग भएको सम्झौतालाई कार्यान्वयनमा लैजाने वा पुनर्वालोकन गर्न परेको खण्डमा पुनर्वालोकन गर्ने, लगायत बिषयमा कलेज प्रशासन र विद्यार्थीहरु बीच सहमति भएको कुरा अनेरास्ववियुका कार्यबहाक अध्यक्ष सन्तोस अधिकारीले बताए । विद्यार्थीका यी माग कहिलेसम्म पुरा हुन्छन त भन्ने अखिल क्रान्तिकारी ईकाई अध्यक्ष रबिन लामिछानेको प्रश्नमा पोखरा ईन्जिनियरिङ कलेजका कॉर्डिनेटर ई। सुरज बसन्त तुलाचनले उत्तर दिए ‘हामीविद्यार्थीका मागहरु प्रति गम्भिर छौ र यथासिघ्र समाधान गर्छौ‘ । वार्तामा उपस्थित विद्यार्थी कल्याणकारी परिसद्, पेकका कार्यसमिति सदस्य एबम अन्तिम बर्षका अर्का बिद्यार्थी संकल्प ढुंगानाले भने ‘बिगतमा कलेज प्रशासन समक्ष धेरै पटक बार्ता बसियो तर यस पटकको बार्तामा कलेज प्रशासन विद्यार्थीका मागहरुप्रति ज्यादै सकारात्मक पाएको छु आशा छ माग छिट्टै पुरा हुनेछ‘ । पोखरा ईन्जिनियरिङ कलेज प्रशासन र बिद्धार्थीहरु बीच आइतबार सहमति भएको छ । गत शुक्रबार कलेजमा क्रियाशील अनेरास्ववियु, नेबि संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कलेज प्रशासन समक्ष ७ बुदे मागपत्र पेश गरेका थिए ि बिभिन्न समयमा कलेजले बिद्यार्थीहरुसंग बाचा ब्यक्त गर्ने तर बाचा अनुसारको ब्यबहार कलेज प्रशासनबाट नदेखीएको कुरा नेबि संघका ईकाई उपसभापति निरोज लामिछानेले बताए ि आर्किटेक्चर प्रथम बर्षको फोटोग्रामेटिक भन्ने बिषयमा चाहिने क्यामराको छिट्टै ब्यबस्था गर्ने, समयमा नै फिल्ड भिजिट र प्रयोगात्मक कक्षाहरु संचालन गर्ने, लाइब्रेरीमा नया संस्करणका पुस्तकहरुको थप्ने, आठौ सेमेस्टरका बिद्यार्थीहरुलाई कलेजको लाइब्रेरीबाट अहिले दिदै आएकोमा थप तिन पुस्तक प्रदान गर्ने, शुद्द खानेपानीको ब्यबस्था गर्ने, कलेजको पार्किङ्गलाई ब्यबस्थित बनाउने, लेट फि र बिद्यार्थी कल्याणकारी परिसद्को शुल्कको बिषयमा बिगतमा बिद्यार्थीहरु संग भएको सम्झौतालाई कार्यान्वयनमा लैजाने वा पुनर्वालोकन गर्न परेको खण्डमा पुनर्वालोकन गर्ने, लगायत बिषयमा कलेज प्रशासन र विद्यार्थीहरु बीच सहमति भएको कुरा अनेरास्ववियुका कार्यबहाक अध्यक्ष सन्तोस अधिकारीले बताए । विद्यार्थीका यी माग कहिलेसम्म पुरा हुन्छन त भन्ने अखिल क्रान्तिकारी ईकाई अध्यक्ष रबिन लामिछानेको प्रश्नमा पोखरा ईन्जिनियरिङ कलेजका कॉर्डिनेटर ई। सुरज बसन्त तुलाचनले उत्तर दिए ‘हामीविद्यार्थीका मागहरु प्रति गम्भिर छौ र यथासिघ्र समाधान गर्छौ‘ । वार्तामा उपस्थित विद्यार्थी कल्याणकारी परिसद्, पेकका कार्यसमिति सदस्य एबम अन्तिम बर्षका अर्का बिद्यार्थी संकल्प ढुंगानाले भने ‘बिगतमा कलेज प्रशासन समक्ष धेरै पटक बार्ता बसियो तर यस पटकको बार्तामा कलेज प्रशासन विद्यार्थीका मागहरुप्रति ज्यादै सकारात्मक पाएको छु आशा छ माग छिट्टै पुरा हुनेछ‘ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending