काठमाडौं । युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको रु पाँच करोड धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ । पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन संघको संयुक्त बैठकमा सो निर्णय भएको हो । स्रोतका अनुसार जगत सिम्खडाको २५ जनाको टोलीबाहेक अन्य टोलीले स्वरोजगार कोषअन्तर्गतको रकम भुक्तानी गरेका छैनन् ।
२०६८ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यालयबाट मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडले विभिन्न प्रयोजनका लागि ५ करोड ऋण लिएको थियो । यसको ब्याज मात्रै २९ लाख पुगेको छ । असार मसान्तसम्म ऋण चुक्ता नगरे तत्कालीन मजदुर सङ्गठनका तीन नेता र स्वरोजगार कोषमा नागरिकता बुझाए ऋण लिने झन्डै तीन सय मजदुर कालो सूचीमा पर्ने अवस्था आयो । कसले कति लिएका थिए पैसा ? महासङ्घका पूर्व उपाध्यक्ष बाबुराम गौतमको नाममा स्वरोजगार कोषको ४५ लाख, महासङ्घका केन्द्रीय सदस्य टीका प्रसाईंको झण्डै २१ लाख, अखिल नेपाल होटल मजदुर संघका उपाध्यक्ष कुमार पन्तको नाममा खाद्यान्न पसलको ३ लाख ७४ हजार ८७ रूपैयाँ, स्वरोजगार कोषको झण्डै ९ लाख, अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष भूमबहादुर रेग्मीको खाद्यान्न पसलको २ लाख ९ हजार ८ सय ३६ रूपैयाँ, स्वरोजगार कोषको झण्डै १८ लाख, सुधिर बस्नेतले ५ लाख ६७ हजार ९९२, खड्ग भण्डारी (अध्यक्ष गणेश रेग्मीको सहयोगी)ले ४ लाख १६ हजार, डम्बर रानामगरले १ लाख ५४ हजार ८४३, अमृत लामाले १ लाख २३ हजार ८७७, चन्द्र तितुङले १ लाख १२ हजार ९८८, हर्क बोहराले १ लाख ४ हजार ५७८, शिवप्रसाद पौडेलले ८३ हजार १ सय २७, लोकमणि खतिवडाले ६४ हजार १ सय ३२, गौरव रेग्मी (अध्यक्ष गणेश रेग्मीका छोरा)ले ६३ हजार ४ सय ५२, नारायण बस्नेतले ६४ हजार १३२, गोमा लामाले ४८ हजार ४ सय ८३, प्रवीण लामाले ३६ हजार ७ सय ४६ र गीता न्यौपानेले १९ हजार ४ सय १५ बाँकी तिर्नुपर्ने रहेको स्रोतले बतायो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: