Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

एकै परिवारका १४ जना जेलमा

दुइ साता अघि वन्यजन्तु तस्करीमा संलग्न राजकुमार प्रजा मलेशियाबाट नेपाल प्रहरीको फन्दामा परे । उनि ४ वर्ष यता भक्तराज गिरिको नाममा चिनाउँदै आएका थिए । प्रहरीबाट जोगिन भक्तराज गिरिको नामबाट पासपोर्ट बनाएर मलेसिया गएका उनि २७ वटा गैंडा मार्न संलग्न व्यत्ति, हुन् । २० वटा उनि आफैले मारेर खाग विक्रि गरे । चारवटा अरुले मारेको गैंडाको खाग काटेका थिए भने तीनवटा खाग अरुबाट किनेर बेचेका थिए । आजको नयाँपत्रिका दैनिकमा खबर छ– प्रहरीका अनुसार उनले सात वर्षको अवधिमा उनले २० वटा गैंडा मारे  । अन्य सातवटा गैंडाको खाग पनि बेच्ने काम गरे बयानका क्रममा उनले आफ्ना अपराध स्विकार्दै प्रहरीलाई थाहा नभएका घटनाको समेत बेलिविस्तार सुनाए । प्रहरी अधिकारीका अनुसार राजकुमारको परिवार न गैडाको सिकार र खाग तस्करीमा संलग्न हुँदै आएको थियो । त्यही अभियोगमा परिवारका अधिकांश सदस्य जेलमा छन् । राजकुमारका चार दाजुभाइ छन् । जेठा दलबहादुर प्रजा, माइला बलबहादुर प्रजा अहिले पनि जेलमै छन् । साँहिला रामकुमार प्रजा गैंडा सिकारिकै मुद्धामा १० वर्ष जेल परिवार हालै छुटेका छन् । रामकुमारकी श्रीमती कल्पना र छोरा शक्ति अहिले पनि जेलमै छन् । फरार रहेका राजकुमार पनि प्रहरी फन्दामा परेपछि परिवारका सबै जेलमा परेका छन् । राजकुमारका चार मामा छन्, पदम प्रजा, वीरबहादुर प्रजा, देवबहादुर र दीपबहादुर । उनीहरु चारैजना पनि जेलमै छन् । भिनाजु मुडे साँहिला भनिने चन्द्र प्रजा पनि खाग तस्करीमै जेलमा छन् । मामाका छोरा कालु भनिने राजकुमार प्रजा तथा जेठान वीरबल प्रजा र भान्जा बुद्धिबहादुर प्रजालाइ पनि यसअघि नै प्रहरिले पक्राउ गरि मुद्धा चलाइसकेको छ । उनिहरु कैद सजाय काटिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending