Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नुवाकोटमा माओवादी अभियान जारी

नुवाकोट, वैसाख १२ गते आएको बिनाशकारी भुकम्प र २९ गते आएको पराकम्पन पश्चात ध्वस्त भएका संरचना पुर्र्ननिर्माण गर्ने कार्य निरन्तर जारी रहेको छ ।  जनताालाई केही मात्रामा भएपनि आहातमा मलम लगाउने विद्यालय स्वस्थचौकी लगायतका संरचना ध्वस्त भएकाले विद्यालय संचालन गर्न नसकिरहेको अवस्थामा संकटग्रस्त १४ जिल्लामा स्वंयसेवी रुपमा केही पुर्नसंरचना गर्ने  योजना पार्टीको छ । सोही निर्णय अनुसार संचालन भएको राष्ट्रिय श्रम अभियान नुवोकोट जिल्लामा पार्टीका सचिव एव प्रमुख सचेतक गिरिरामणि पोखरेलको नेतृत्वमा पार्टीका स्थायी समिति सदस्य चन्द्रप्रकाश खनाल वलदेव,पोलिटव्युरो सदस्य डिलाराम आचार्य, वामदेव क्षेत्री, केन्दीय सदस्यहरु हकी कुल्ला खाँ, हित वहादुर तामाङ, विमला सुवेदी, सभासदहरु राधिका तामाङ, राममाया  बोगटी लयातका नेताहरुको प्रत्यक्ष सहभाािगता रहेको छ । नुवोकोटका पार्टी नेता कार्यकता, नवलपरासी,रुपन्देही,कपिलवस्तु,महोत्तरीको  आधारशीला, मजदुर संगठनका नेताकार्यकर्ताहरुको सहभागिताका यही जेठ ८ गते सुरु भएको राष्ट्रिय श्रम अभियान ले जिल्लाको घयाङफेदी समुन्द्रटार, खरानीटार काउले, देउराली, शिखरवेशी,मदनपुर गाविसमा रहेका २५ विद्याालयमा भग्नावशेष पन्साउने र अस्थायी टहरा वनाउने कार्य सम्पन्न गरेको छ । समुन्द्रटारका दुग्देश्वर मावि, शिखरवेशी मावि, पचला मावि, ल्याङफेदी गाविसको सुर्यमति प्रावि, वालकुमारी प्रावि, कल्ल्याण उच्च मावि, काउले गाविसको ज्योति निमावि, पञ्चलिङ्गी मावि खरानीटार गाविसको अमरज्योति उच्च मावि, लिखु गाविसको महेन्द्र उच्च मावि ,रामायण छाप मावि, छाँयादेवी प्रावि मंगल मावि को भग्नावशेस पन्छाउने र टहरा निर्माण कार्य सम्पन्न गरेको छ । टोली ले अहिले सम्म भग्नावशेष पन्छाउन नसकेका जनताको भग्नावशेष पनि पन्छाएको छ । टोलीले विपत्को वेला जनता एक्ले छैन हाम्रो पार्टी जनताको  सेवाका जस्तोसुकै विपत्मा पनि जनताको  साथमा रहेको सन्देस स्थानीय स्तरमा दिएको छ । स्थाािनय जनताले यो विपत्को वेलाका आफ्नो ठाँउँवाट यति टाढा आएर यस्तो कार्य गरेकोमा टोलीको प्रसंसा गरेका थिए । टोलीले स्थानीय स्तरमा स्वास्थय सेवा पनि उपलव्ध गराएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending