Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

राहतको नाममा कमाउने धन्दा

काठमाडौं, भैरहवामा राहतको चामल बिक्री गरेको घटना सेलाउन नपाउँदै  अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले नुवाकोटमा राहतस्वरुप इन्भेष्टमेन्ट बैंकको जस्तापाता बिक्री गर्न लागेको कुरा बाहिर आयो   । जनताले नै राहतको चामल बिक्री गर्न लागेको थाहा पाएपछि कब्जामा लिएपछि मन्त्री महत र उनका पीए खण्डनमण्डल र आक्रमणमा उत्रिएका छन् । त्यतिमात्र होइन,राहतको सामनमा भन्सार छुटको व्यवस्था गरिएपछि बढी भन्दा बढी सामान भित्र्याउने होड नै चलेको छ । चामल,दाल जस्ता खाद्यान्नदेखि त्रिपालहरु भन्सार छुटमा भित्र्याएर गोदाममा राख्ने क्रम बढेपछि सरकारले भन्सार छुट नै  हटाउने निर्णय गरेको छ  । आजको दृष्टि साप्ताहिकमा खबर छ–भूकम्पपीडितका नाममा भारतबाट  भन्सारछुटमा करोडौं रुपैयाँको सामान आयात गरी बजारमा बिक्री गर्न एकपछि अर्को घटना सार्वजनिक भएपछि सरकारले भन्सारछुटको व्यवस्था हटाएको बुझिएको छ । यसैक्रममा महाभूकम्पमा घरवारविहीन भएका जनतालाई राहतका लागि भनेर भन्सार छुटमा सामान आयात गरी बजारमा बिक्री गर्ने कार्यमा सुनिल धानुका बंशल संलग्न रहेको खुलासा भएको छ । बंशलले राजेन्द्र खेतान अध्यक्ष रहेको मारवाडी सेवा समिति र अग्रवाल भवनबाट भूकम्पपीडितका लागि भन्सारछुटमा राहतको सामान ल्याउन सिफारिस लिएर चामल आयान गरी बिक्री गरेको खुलाशा भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE