Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८० शुक्रबार | 1st March, 2024 Fri
NIMB

पेस्तोल सहित पक्राउ ‘बाघे’लाई स्थानीयले यसरी खोसे

गाेरखा,दुईवटा पेस्तोलसहित पक्राउ परेका स्थानीय गुण्डा धनबहादुर घले ‘बाघे’ लाई बारपाकका युवाहरुले प्रहरीबाट खोसेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ– बारपाक–४ निवासी बाघेलाई दुईवटा पेस्तोलसहित पक्राउ गरेको आधा घन्टामै स्थानीयले प्रहरी नियन्त्रणबाट मुक्त गरेका हुन् । अवैध हतियारसहित हिड्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले बाघेलाई पक्राउ गरेको थियो । पक्राउ गरलगत्तै उच्छृङ्खल युवाले प्रहरीले प्रयोग गरेको बा२झ ९०९ नम्बरको गाडी तोडफोड गरी बाघेलाई नियन्त्रणमुक्त गरेका थिए । उनीहरुले प्रहरीमाथि कुटपीट समेत गरेका थिए । स्थानीयको आक्रमणबाट जोगिन प्रहरी बारपाकमा उद्धारमा खटिएको नेपाली सेनाको शिविरमा पुगेका थिए । ‘ती प्रहरीमाथि आक्रमण गर्न स्थानीयले सेनाको शिविरमा दिनभर घेराबन्दी गरे’ नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘तर सुरक्षाकर्मीले भींड हटाउन सकेनन् ।’ राहत वितरणमा योगदान गरेको युवालाई पक्रेको भन्दै युवाहरु आक्रोशित भएको उनले बताए । बाघेलाई पक्राउ गर्ने प्रहरीलाई आफूमाझ सुम्पन माग गर्दै स्थानीयले शुक्रबार साँझसम्म बारपाक अराजकता मच्चाएको प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । उनीहरुले सुराकी गर्नेलाई चिनाउनसमेत दबाब दिइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies