Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कांग्रेस केन्द्रीय समितिको कार्यकाल थप्नु अनैतिक : पौडेल

काठमाडाैं । कांग्रेस नेता रामचन्द्र पौडेलले ७ फागुन ०७६ मा महाधिवेशन उद्घाटन गर्नुपर्नेसहितको कार्ययोजना ल्याएका छन् । केही समयअघि सम्पन्न महासमिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय कार्यसमितिमा प्रस्तुत ‘उज्यालो भविष्यका लागि समयबद्ध काम गरौँ’ भन्ने प्रस्तावलाई पौडेलले सोमबार केन्द्रीय समिति बैठकमा पुनः पेस गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ०७२ फागुनको तेस्रो साता सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको नियमित चारवर्षे कार्यकाल ०७६ फागुनको तेस्रो साता सकिनेछ । तर, विशेष कारण देखाएर एक वर्ष कार्यकाल थप गर्न पाउने सुविधा नेतृत्वलाई हुन्छ । तर, पौडेलले समयमा महाधिवेशन नगर्दा स्थानीय तह, प्रदेश संघीय निर्वाचन गर्न अप्ठ्यारो हुनुका साथै निर्वाचनमा भोगेको पराजय स्विकारिसकेपछि अनैतिक हुने तर्क अघि सारेका छन् । बैठक नौ दिनपछि महासमितिबाट पारित विधान, राजनीतिक र सांगठनिकसहितका प्रस्तावलाई परिमार्जन गर्ने, नेविसंघका विषयमा निर्णय लिनुपर्ने भए पनि केन्द्रीय समितिको बैठक २३ माघमा बस्ने गरी सारिएको छ । २१ माघमा देशभर प्रदर्शन गरेपछि कांग्रेसले २३ माघमा बैठक डाकेको हो । सोमबारको बैठकमा रामचन्द्र पौडेलसहित ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्र पाण्डे र गगन थापाले धारणा राखेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE