Ntc summer Offer
Khabar Dabali १० माघ २०८१ बिहीबार | 23rd January, 2025 Thu
Investment bank

प्रचण्डमाथि यसरी भयो प्रहार

\"Prachanda काठमाडौं, फ्रोजन सोल्जरका कारण १२ वैशाखदेखि नै सद्भावनाका अध्यष राजेन्दै महतो थलिएका, उस्तै प्रकृतिको रोगका कारण महन्थ ठाकुर अस्वस्थ, दोस्रो हर्ट एट्याक भएसँगै महेन्द्र राय यादव दिल्ली मेदान्त अस्पताल भर्ना, उपेन्द्र यादवको यही खडीमा मोबाइलको स्वीच अफ । आजको जनआस्था साप्ताहिकमा खबर छ–हो यस्तै कारण प्रचण्डसँग सम्बन्धविच्छेद हुनुपूर्वम मधेसका शीर्ष नेता गठबन्धनको बैठकमामा अनुपस्थित रहे । उपस्थित रहेका शरतसिंह प्रचण्डकै भाषा बोल्थे । जिजय गच्छदारलाई प्रचण्डसागै सती जान लागको बात मधेसी नेताले लगाए । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अस्ती सोमबार दिउसो एक बजेबाट बैठक सुरु हुँदा हृदयेश त्रिपाठी, अशोक राई, प्रेमबहादुर सिंह, गोपाल दहित, पासाङ शेर्पासहित १७ जनाबीच वक्तृत्वकला नै चल्यो । बोल्ने मध्ये बद्रि न्यौपाने, शरतसिंह भण्डारी एमएस थापाबाहेक १४ ले प्रचण्डको तिखो आलोचना गर्न भ्याए । ‘अब त ढुक्क भएँ प्रचण्डजीले आफ्नै वचनअनुसार काम गर्नुहुन्छ, ५ बजे हुने सम्झौतामा हस्ताक्षर गर्नुहुने छैन’ सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले वकालती भाषामा यसरी बोलिनसक्दै प्रचण्डले बीचमै रोकेर भने, ‘हेर्दै जानू लक्ष्मण बाबू, अहिले सबले मेरो विरोध गरेका छन् । एक क्षणपछि सबैले मान्छन् ।’ प्रचण्डले बोलिनसक्दै ३० दलीय मोर्चामा हाँसोको फोहरा छुट्यो । दलका यस्तै गन्थनमन्थनबीच प्रचण्डलाई सम्झाउने नभए धम्क्याउने काम भइरह्यो । ‘संयोजक जी हस्ताक्षर रोक्नुहोस्, नामाकंन र सीमाकंनमा हाम्रो गम्भीर आपत्ति छ । उधरो सहमति नगर्नुस् । तपाईं हाम्रो भावनाविपरीत चल्नुहुन्छ भने विकल्प खोज्न बाध्य हुनेछौं ।’ साना पार्टीका नेताले यसरी गलफत्ती गर्दै गर्दा घडी हेर्दै प्रचण्डले भने, ‘अहिले पौने पाँच भयो । पाँच बजे बालुवाटार पुग्नुपर्छ । बैठक टुंग्याउँ ।’ हृदयेश त्रिपाठीले चुड्की बजाए किन प्रचण्डजी हस्ताक्षर गर्न हतारो भयो ?हलमा पुनः हाँसो छुट्यो । हृदयेशको झटारोपछि प्रचण्ड रिसाएजस्तो गरेर बसे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy