Ntc summer Offer
Khabar Dabali १० माघ २०८१ बिहीबार | 23rd January, 2025 Thu
Investment bank

विपक्षी मोर्चा दुई गुटमा

[caption id=\"attachment_8228\" align=\"alignleft\" width=\"300\"]\"File File Photo:[/caption] काठमाडौं, विपक्षी ३० दलभित्रका प्रमुख दल एमाओवादी, फोरम लोकतान्त्रिकलगायत एकातिर, मधेसी जनअधिकार फोरम नेपाल, तराई(मधेस लोकतान्त्रिक पार्टीसहितका दलहरू अर्कातिर । आजको कान्तिपुर दैनिकमा खबर छ सिंहदरबारमा मंगलबार गजबको दृश्य देखियो, दोस्रो संविधानसभा चुनावदेखि सोमबारसम्म सँगै यात्रारत उनीहरू मंगलबारदेखिएउटै भवनको चौथो र दोस्रो तल्लामा बेग्लाबेग्लै बैठकमा बसे । एउटा बैठकको अध्यक्षता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे भने अर्कोको तराई(मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले । माघ ५ पछि एक ठाउँमा उभिएका संविधानसभामा प्रतिनिधित्व गर्ने १८ सहितका ३० दल मंगलबार औपचारिक रूपमै विभाजित भएका हुन् । सोमबारको सहमतिप्रति आपत्ति जनाएका ३० दलीय विपक्षी मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंह भने चौथो तलामा एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा बसेको बैठकमा सहभागी हुने पगे । एमाओवादी अध्यक्ष प्रचण्डले ३० दलमध्ये संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दललाई बैठकमा डाकेका थिए । प्रवक्ता सिंहको दाबीअनुसार त्यसमध्ये १३ दल बैठकमा सहभागी थिए । बैठकको निर्णय सुनाउँदै सिंहले भने, ‘माघ ५ पछि ३० दलले संविधानसभाको बैठकमा नजाने निर्णय गरेका थिए । मंगलबारको बैठकले त्यसलाई उल्ट्याउँदै संविधानसभामा जाने निर्णय गर्‍यो । त्यतिमात्र होइन, सोमबार चार पक्षबीच भएको सहमति ऐतिहासिक महत्त्वको भएको र त्यसले संविधानसभाबाट संविधान निर्माणको ढोका खोलेको सबैको निष्कर्ष रह्यो ।’ तर ३० दलीय मोर्चाकै अर्को पक्षले भने सोमबार चार पक्षबीच भएको १६ बुँदे सहमतिलाई प्रतिगमनको संज्ञा दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy