Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

वामदेवको प्रस्तावमा ओलीको आपत्ति

\"Nppcn-uml\"काठमाडाैं, अघिल्लो साता उपप्रधानमन्त्री निवास मन्त्री क्वार्टरमा बसेको एमाले स्थायी समितिले बैठकको प्रसंग हो यो । मकै र ममःको खाजाले सरकारका बारेमा रहेको मतभिन्नतालाई नै एकैछिन ओझेलमा पारिदियो । अाजकाे जनअास्था साप्ताहिकमा खबर छ–उपप्रम पत्नी तुलसा थापाले भुटेको मकै र मोही राखिदिए लगत्तै छोरा हरिशले ममः सर्भ गरे । त्यसपछि हो वातावरण ठट्यौलीपूर्ण बन्न पुगेको । ‘लौन नी, अब फेरि के–के आउने हो ? खाएको खायै गर्नुपर्ने भो । यति गरिष्ठ खान्की ल्याउनुपर्ने भएपछि गरिब नेता र गरिब पार्टीले त यस्तो बैठक नै राख्न नसक्ने पो रहेछ ।’ यस्तो चर्चा चल्यो । पाँच बजे सुरु भएको बैठक बालुवाटारबाट वार्ताको खबर आएपछि एक घण्टामै टुंगियो । थप खाजा मगाउनै परेन । ‘सरकार फेर्ने हल्लाका कारण कर्मचारीहरुले टेर्नै छाडे । पहिला संविधान बनाउनतिर लागौं, त्यसपछि सरकार फेरौंला । ’ वामदेवले पहिलो र दोस्रो पार्टीसँगै सरकारमा बस्न मिल्दैन्थ्यो । खासमा यतिबेला हामी प्रतिपक्षीय भूमिकामा रहनुपर्ने हो तर, सरकारमा छौं त्यसैले अर्को सरकार आउँदा राष्ट्रिय हुने, हामी रहँदा अराष्ट्रिय हुने भन्न मिल्दैन, यो नै सिद्धान्ततः राष्ट्रिय सरकार हो ।’ भन्नेमा जोड दिए । त्यसमा अध्यष केपी ओलीको आपत्ति रह्यो । उनलेभ ने, ‘हाम्रो नेतृत्वमा सरकार हुँदा संविधान बन्दैन, सुशीलको नेतृतवमा मात्र बन्छ भन्ने तर्क गलत हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending