Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

वामदेवले भने ‘थप दुई करोड यताउती गरेर मिलाउँछु, हुन्न ?’

काठमाडौं,एमाले  उपाध्यक्ष समेत रहेका गृहमन्त्री वामदेव गौतमको बद्नामी हुनुमा गौतमको आलोचक भन्दा उनको आफ्नै भूमिका महत्वपूर्ण रहेको पुनः पुष्टि भएको छ ।  पाँच कारोड रुपैयाँ एकैछिनमा व्यवस्था गर्न उनले प्रस्तुत गरेको काइदाबाट एमालेकै जिम्मेवार नेताहरुसमेत चकित परेका छन् ।\"Bamdev_250_270\" प्राप्त समाचार अनुसार गत बुधबार जेठ २० स्वयम्सेवक परिचालनका निम्ति पाँच करोड रुपैयाँ तत्काल आवश्यक परेको प्रस्ताव लिएर एमाले महासचिव ईश्वर पोखरेल गौतमको निवासस्थान हरिहरभवन (मन्त्रिनिवास) पुगेका थिए । आजको घटना र विचार साप्ताहिकमा खबर छ– युवासङ्घ र अखिलका केही नेताहरुलाई समेत लिएर वामदेवसमक्ष पुगेका पोखरेलले स्वयम्सेवक परिचालनका लागि पाँच कारोड रुपैयाँ आवश्यक रहेको प्रस्ताव राख्नेबित्तिकै वामदेवले भने ‘दुई करोड रुपैयाँ राधाले दिन्छिन्, एक करोड रुपैयाँको व्यवस्था मै गरौँला, थप दुई करोड यताउती गरेर मिलाउँछु, हुन्न ?’ वामदेवले ‘राधा’ सम्बोधन गरेको व्यक्ति अरु कोही नभई उर्जामन्त्री राधा ज्ञवाली हुन् । राधा दुई करोड रुपैयाँ उपलब्ध गराउन सक्ने हैसियतमा पुगेको सुनेर इश्वर पोखरेलको टोली छक्क परेको थियो । त्यस्तै वामदेवले यताउतीबाट थप दुई करोड व्यवस्था गर्ने भनेको सुन्नेबित्तिकै यहाँ उपस्थित सबैले माफिया दीपक भट्टलाई सम्झन पुगेका थिए । यसरी वामदेव गौतमले आफू र मन्त्रीमण्डलमा आफ्नो निकट रहेको मन्त्री करोडौँ रुपैयाँ निकाल्न सक्ने हैसियतमा पुगेको तथ्य आफ्नै पार्टीका नेता तथा कार्यकर्तासमक्ष उजागर गरेका छन् । यस घटनाबाट इश्वर पोखरेल सहित युवा सङ्घ र अखिलका नेताहरु स्तब्ध भएको बुझीएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending