Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

महतले मोदीलाई भेट्न पाएनन्

\"mahatwithभारत भ्रमणमा रहेका अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार भेट्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा स्थगित भयो। महतले मोदीलाई शुक्रबार भेट्ने सम्भावना पनि लगभग नरहेको बताइएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ स्रोतका अनुसार अर्थमन्त्री महतसँग बुधबार भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री मोदीलाई आफूमार्फत निमन्त्रणा जानुपर्ने संकेत गरेकी थिइन्। ु‘स्वराजले आफूमार्फत नै मोदीलाई निमन्त्रणा दिन महतलाई संकेत गरेको हुनुपर्छ’ जानकार स्रोतले भन्यो, ‘महतले भने आफैंले व्यक्तिगत रूपमा मोदीलाई भेटेरै निमन्त्रणा हस्तान्तरण गर्न खोजेको देखिन्छ।’ मोदीसँगको बिहीबारको भेटघाट स्थगित भएसँगै उनको नेपाल भ्रमणसमेत अनिश्चित देखिएको छ। महतसँगको भेटमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतबाट कोही न कोही दाता सम्मेलनमा सहभागी हुने बताएका थिए। महतले मोदीलाई स्थानीय समयअनुसार ४ः३० बजे भेट्ने र प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट असार १० मा हुने दाता सम्मेलनमा सहभागी हुन गरिएको निमन्त्रणा दिने कार्यक्रम तय गरिएको थियो। ‘हामीले साँझसम्म पनि भेटघाटका लागि प्रयास गस्यौं। तर भेटघाट मिलाउन सम्भव भएन’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने। महतको भेटघाट रद्द हुनुको कारण अझै खुल्न सकेको छैन। भारतीय उत्तरपूर्वी राज्यहरूमा देखिएका समस्यामा मोदी व्यस्त रहनुपरेका कारण बिहीबारको भेट सम्भव नभएको बताइएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending