Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

संविधान रोक्न राष्ट्रपति सक्रिय

\"Ram_Baran_Yadav\"काठमाडौं, जब जब दलहरु संविधान निर्माणका लागि सहति नजिक पुग्न खोज्छन् तब तब शीतल निवासमा चीसो पस्छ । यसपटक शीतल निवास र साउथ ब्लकलाई सुइँको नै नदिई प्रमुख चार राजनीतिक दलहरुले संविधान निर्माणमा सहमति जुटाउँदै १६ बुँदे सम्झौता गरेपछि शक्तिकेन्द्रहरु चकित भएका छन् । यो सहमति भाड्ने र असारभित्र संविधान आउन नदिने गम्भीर खेल पनि सुरु भइसकेको छ । राष्ट्रपति रामवरण यादवले दलहरुबीच भएको १६ बुँदे सम्झौता शीतल निवास मगाएर पढेपछि तत्कालै आफ्ना सल्लाहका टिमलाई बोलाएर यसबारे छलफल गरेका थिए । उनले कानुनी सल्लाहकारसँग १६ बुँदे सम्झौताको संवैधानिक हैसियतका बारे पनि सोधका थिए । स्रोतका अनुसार संविधान विपरीत दलहरुले सहमति गरेको हो भने त्यस अनुसार बन्ने संविधानको मस्यौदा पनि अस्वीकार गर्नेसम्मको कुुरा गरेका थिए । राष्ट्रपति यावदले आफूसँग कुनै परामर्श नगरी दलहरुले सहमति गरेकोसम्म भन्न भ्याएका छन् । उनको संकेत दक्षिणतिर पनि कतै सल्लाह नभएको भन्नेतर्फ लक्षित थियो । दलबीच भएको १६ बुँदै सम्झौताले भारतीय शक्तिकेन्द्रलाई पनि झस्काएको छ । दलहरुबीच यस्तो सम्झौता हुँदैछ भन्ने संकेत पाए पनि भारतीय राजदूतावास यसबारेमा वेखबर थियो । भारतीय राजदूतलाई कुनै पनि नेताले जानकारी दिन नचाहेकोले उनीसमेत यो सम्झौता भाड्नेतर्फ लागेको आरोप छ । भारतीय अनविज्ञता प्रकट गरेलगत्तै केही मधेस केन्द्रित दलहरुको मनोबल बढेको निष्कर्ष एमाओवादीले निकालेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy