Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राज्यकोष यसरी स्वाहा पार्दैछन् राष्ट्रपति

\"president काठमाडौं, देशमा विनाशकारी भूकम्पे जनधनको बिनाश गरिरहेका बेला शीतल नािवसको चौघेराबाट बाहिर निस्किएका राष्ट्रपति डा. रामवरण यादव भूकम्पको करिब डेढ महिनापछि राज्यकोष रित्याउँदै जिल्ला भ्रमणमा निस्किरहेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ– राष्ट्रपतिको जिल्ला भ्रमणको लागि सरकारले दिनको दशाैंलाख रुपैयाँ हेलिकप्टर, सुरक्षा लगायत व्यवस्थापनमा खर्च गर्नुपर्छ । तर, राज्यकोषबाट हुने राष्ट्रपतिको भंमण उपलब्धीहीन भइरहेको छ । सेनाको ब्यारेकमा बसेर जिल्लाको रिपोर्ट लिने र आफ्नो भाषण सुनाएर फर्किने बाहेक उनले जनताको पीडा सुन्नसमेत नचाहेका समाचार दिनहुँ आइरहेका छन् । जनताको प्रतिनिधिको कुरा सुन्दिन भन्दै अपमान गरेपछि ओखलढुंगाका निर्वाचित सभासद् यज्ञराज सुनुवार र उनको बीचमा भनाभन नै भएको छ । रामेछापमा राजनीतिक दलका नेतालाई ब्यारेक बाहिर अपमानित ढंगले राखेर भित्र राष्ट्रपति बसेपछि कांग्रेसका जिल्ला सभापति रामचन्द्र खड्काले घेरा हालेरै सामन्तीको संज्ञा दिएका छन् । राष्ट्रपतिको कार्यक्रम सेनाको ब्यारेकमा भएपछि जनताले आफ्ना कुरा सुनाउन पाएका छैनन् । राज्यकोषबाट राष्ट्रपति जिल्ला भ्रमणमा निस्किएपछि पीडितका कुरा सुन्ने र सरकारलाई सुझाव दिने उनको दायित्व हो । तर, राष्ट्रपतिको भ्रमण आन्तरिक पर्यटनको लागि मात्र भइरहेको छ । यसरी राज्यकोष रित्याएर राष्ट्रपतिको हेलिकप्टर यात्रा गराउनुभन्द्या त्यो पैसा पीडितको बस्तीमा जस्तापाता किनेर पठाउनु उपयुक्त हुने सुनुवारले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies