Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

बहस : चिकित्सकले यसरी आन्दोलन गर्न मिल्छ ? यादव, पाण्डे र हुमागाँईको अभिमत

काठमाडौं । सरकारी चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहतमा राख्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनिहरुले शुक्रबारबाट आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । स्वास्थ्य सेवा बहिस्कारलाई आन्दोलनको अन्तिम रुप भन्दै सुनुवाई नभए सामुहिक राजीनामा दिने समेत उद्घोष गरेका छन् । सरकार मातहतमा रहेका कर्मचारीले यसरी आन्दोलन गर्दा देशभरका सरकारी स्वास्थ्य संस्था प्रभावित भएको छ । उपचारका लागि आउने बिरामी अलपत्र अवस्थामा परेका छन् । चिकित्सकको आन्दोलनले मिति लिएर अपरेसनका लागि आएका बिरामी समेत अलपत्र हुने अवस्था आएको छ । चिकित्सकले आन्दोलनलाई निर्णायक भनिरहँदा सरकारी पक्षबाट भने खासै ठोस पहल देखिंदैन । यसरी नै आन्दोलन बढ्दै गएमा आम नागरिक भने पाउनु पर्ने स्वास्थ्य सेवाबाट बञ्चित हुनु पर्ने अवस्था सिर्जना हुनेछ । अति संवेदनशिल क्षेत्र मानिने स्वास्थ्य संस्था जस्तो ठाउँमा भएको यस प्रकारको आन्दोलनले केहि गम्भिर प्रश्न उब्जाएको छ । चिकित्सक नै आन्दोलनमा उत्रिने र उपचार गर्ने कर्म नै बहिस्कार गर्ने अवस्था कसरी आयो त ? के यस्तो आन्दोलन गर्न पाइने हो ? किन सरोकारवाला मौन ? यसै सन्दर्भमा खबर डबलीले सरकार, आन्दोलनरत पक्ष र उपभोक्ता वादीको भनाई लिएको छ । यहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव,सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव बाबुराम हुमागाईंको भनाई जस्ताको तस्तै ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy