Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बिचल्लीमा वैद्य

\"Mohan-baidya-400\"२ असार, काठमाडौ। मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सबैतिरबाट एक्लिन थालेको छ । आजको बुधबार साप्ताहिककमा खबर छ प्रभावशाली मानिएका नेता नेत्रविक्रम चन्द विप्लवले छाडेर गएपछि मूल पार्टी माओवादीसँग एकता गरेर अस्तित्व बचाउन गरेको प्रयासमा पनि पूर्णबिराम लागेको छ । एमाओवादीसँग एकताका लागि अनावश्यक हिमचिम बढाएकै निहुँमा चन्द सो पार्टीबाट अलग्गिएका थिए । एमाओवादीले लिएको संविधानसभाको लाइनमा असन्तुष्टी जनाउँदै पार्टी फुटाए पनि विभाजनको औचित्य पुष्टि गर्न नसकेपछि वैद्य समूहका नेताले एमाओवादीसँगै एकताको प्रयास थालेका थिए । दुई पार्टीका नेताहरुबीच एकता लागि थुप्रै चरणका कुराकानी पनि भएका थिए । एमाओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको ३० दलीय मोर्चाले संविधान निर्माणमा अघि बढेको बहुमतीय प्रक्रियाप्रति असमति जनाउँदै सडक आन्दोलन सुरु गरेपछि यी दुई पार्टीबीचको हिमचिम झनै बढेको थियो । तर, २५ जेठकोे सहमतिपछि यी दुई माओवादी वल्लो र पल्लो किनारामा पुगेका छन् आफूले संविधानसभा बहिष्कार गरेको तर, एमाओवादीले चुनाव लडेपछि वैद्य नैतिक रुपमा दबाबमा थिए । फेरि जनविद्रोहको लाइनको नेतृत्व गरेर विप्लव पनि अलग्गिएपछि वैद्य धरापमा परेका हुन् । उता साना दलको ३३ दलीय मोर्चाले पनि वैद्यलाई मोर्चाबाटै हटाएको छ । एकातिर एकता प्रक्रिया पनि अप्ठेरोमा परेको र आफैंले नेतृत्व गरेको मोर्चाले वैद्यलाई कारवाही गरेपछि उनी धरापमा परेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies