Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यौन सम्बन्धपछि युवतीमा आउने ६ परिवर्तन के–के हुन् ?

एजेन्सी। सेक्स कुनै पनि सम्बन्धको लागि ठूलो परिवर्तन लिएर आउँछ। इमोशन्सको साथै कपलका बीच बन्डिंगलाई पनि विभिन्न तरिकाले प्रभावित पार्छ। तर, कुरा यतिमा मात्र सीमित हुँदैन । यौन सम्बन्ध सुरु गरिसकेपछि पुरुषमा भन्दा महिलामा यसको विभिन्न परिवर्तन हुन जान्छ।

हर्मोनमा परिवर्तन : सेक्सपछि पुरुषको तुलनामा महिलाको शरीरमा मस्तिष्क बढि अक्सीटसिन र डोपामाइन हर्मोन फाल्ने काम गर्छ। जसको प्रभाव उनको इमोशन्सको साथै व्यवहारमा पनि पर्न जान्छ। यो असर केही समयका लागि मात्रै होइन, बिस्तारै सम्पूर्ण व्यक्तित्वमा नै पर्न जान्छ।

कन्फिडेन्स : यौन सम्बन्धको सुरुवातले महिलालाई आफ्नो शरीरलाई लिएर कन्फिडेन्सलाई पनि बढाउने काम गर्छ। तर, जब पार्टनरले तपाईंको शरीरको हर अंगलाई माया गर्छ भने कन्फिडेन्स बढ्नु स्वभाविक पनि हो।

\"\"

स्तन बढ्छ : सेक्सको क्रममा र त्यसपछि स्तन बढेको अनुभव हुन्छ। किनकी यौन सम्बन्धको क्रममा नर्भस सिस्टमले पनि प्रतिक्रिया दिन्छ र स्तन ठूलो हुन जान्छ। तर, यसको मतलव यो होइन की यो फर्मनेस सँधै रहिरहन्छ। शरीर रिल्याक्स हुनासाथ यो सामान्य बनेर जान्छ।

भजाइनामा परिवर्तन : सेक्शुअल ऐक्टिभिटीको सुरुवात र पछि महिलाले आफ्नो भजाइनामा परिवर्तन महसुस गर्छिन्। इन्टरकोर्सको क्रममा बडी रियाक्शनको कारणले हुने गर्छ। त्यसै कारणले समय सँगसँगै भजाइनाको आकार पनि ठूलो हुँदैछ।

क्लिटरिस र यूटेरस : यौन सम्बन्ध सुरु भएपछि महिलाको पाठेघर र क्लिटरिसको रियाक्शनमा पनि परिवर्तन आउँछ। इन्टरकोर्सबाट उत्तेजित हुनाले यी अंग सुन्निने हुन्छ। जसलाई मस्तिष्कले याद राख्छ र सेक्शुअल एक्साइटमेन्टको स्थितिमा प्रत्येक पटक यसरी नै प्रतिक्रिया दिन्छ।

सेन्सेटिभ : कपलको बीच यौन सम्बन्धको सुरुवात हुनाले उनलाई एक नयाँ मोडमा लिएर जान्छ। यसको असर विशेष गरी महिलामा पर्न जान्छ। किनकी महिलाका लागि सेक्स एक अलग नै महत्वको हुन्छ। जस कारण सेक्स लाइफ महिलामा सुरु भएपछि उनीहरु आफ्नो पार्टनरलाई लिएर निकै नै भावनात्मक रुपले सेन्सेटिभ हुने गर्छिन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: