चिनियाँ राष्ट्रपतिलाई विप्लवले लेखेको पत्रमा के छ ?
आषाढ़ ४ गते, २०७२ बिहिवार 18th June, 2015 Thu०९:०६:१२ मा प्रकाशित
३ असार, काठमाडौं । विप्लव नेतृत्वको नेकपा–माओवादीले चीन र भारतबीच लिपुलेक नाकालाई व्यापारिक प्रयोजनको रुपमा प्रयोग गर्ने भनी भएको सम्झौता खारेजीको माग गर्दै चिनियाँ राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
आजको जनधारणा साप्ताहिकमा खबर छ–आफू निकट देशभक्त संघीय जनवादी मोर्चा नेपालमार्फत सो ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
चिनियाँ दुतावासमार्फत राष्ट्रपति सी जिनपिङलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
‘चीन र भारतबीच भएको सीमा व्यापार क्षेत्र विस्तार सम्झौताले नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डतामा गम्भीर आघात पुग्न गएकोले दुवै पक्ष चीन र भारत सरकारले सम्झौताको २८ बुँदा खारेज गर्नुपर्छ’ भनी ज्ञापनपत्रका माग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: