Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

भूकम्पको केन्द्रविन्दु गोरखामा यस्तो कुहिएको चामल (तस्विर सहित)

\"rahat३ असार, काठमाडौं । विश्व खाद्य कार्याक्रम (डब्लुएफपी)ले भूकम्पको केन्द्रविन्दु गोरखाको लाप्राकमा कुहिएको चामल बाँडेको छ । लाप्राकमा बुधबार र बिहीबार वितरण गरिएको दर्जन बोरा चामल कुहिएको भेटिएको हो । दुई दिन अघि डब्लुएफपीले दुई ट्याक्टर चामल लगेको थियो । स लगेकोमध्ये १२ बोरा भन्दा बढी कुहिएको चामल भेटिएको स्थानीयको भनाई छ । कुहिएको चामल बारे स्थानिय अहिले सम्म पनि खुलेर बोल्न सकेका छैनन् । डब्लुएफपीले गोरखाको देउराली गाविसमा स्टोर गरेर जिल्लाका क्षेत्र नम्बर ३ का दुर्गम गाविसमा चामल ढुवानी गर्दै आएको छ। डब्लुएफपीको लोगो प्रिन्ट भएको बोराको चामल कुहिएको, खान नहुने, कनिका मिसिएको भेटिएपछि स्थानीयले बोरा फुटाएर चेक गर्ने गरेका छन्। डब्लुएफपीले उपलब्ध गराएको चामल नेपाल रेडक्रस जिल्ला शाखा र सेभद चिल्ड्रेन नामक गैरसरकारी संस्थाले समन्वय गरेर बितरण गरिरहेका छन्। विश्व खाद्यय कार्यक्रमको चामल कुहिएको पाइएपछि बिहीबार देखि स्थानिय राहत समितिले समेत सिङ्गै बोरा राहत बिरतण गर्न छोडेको छ। प्रतिपरिवार ४० किलोका दरले बितणर गरिने चामल बोरा फुटाएर कुहिएको नकुहिएको हेरेर मात्रै बितरण गरिएको छ। यस्तो छ तस्विरः \"rahat \"rahat \"rahat \"rahat \"rahat
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending