Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu

रेखा थापाको प्रेमीले दिए पत्रकारलाई ‘काटेर चोभारमा गाड्ने’ धम्की (अडियाे सहित)

Krishi bikash bank
Nepal_press_union_press_release४ असार काठमाडौं, चर्चित अभिनेत्रि रेखा थापाको प्रेमि भनेर चिनिएका सुदर्शन गौतमले पत्रकारलाई ज्यानमार्ने धम्की दिएको खुलासा भएको छ । समाचार प्रकाशनको कारणलाई लिएर फिल्मीबजार डटकमका सम्पादक श्यामसुन्दर गिरीलाई समाचार प्रकाशन ज्यान मार्ने धम्की दिएका हुन्  । गौतमले अमेरिकाको टेक्सास राज्यको नम्बर९ं१५१२५९०४०१२० बाट सम्पादक गिरीको मोबाइलमा फोन गरी ज्यान मार्ने धम्की दिएका हुन्  । ‘काटेर चोभारको डाँडामा गाड्ने’ भनि अत्यन्त असभ्य भाषामा धम्की दिएका गिरिको भनाई छ । गौतमले आफु अमेरिकामा नै बसेर पत्रकार गिरिको ज्यानमार्न सक्ने धम्की दिएका हुन । ‘तलाई मार्न म आइरहन पर्दैन म यतै बाट गर्न सक्छु’  उनको भनाईलाई  गिरिले भने । ‘सो घटनालाइ लिएर नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बिहिबार एक प्रेस वक्तव्य जारी गरी समाचारमा चित्त नबुझे कानुनी रुपमा जान सकिने बाटोलाई छोडेर ज्यान मार्ने धम्की दिने व्यक्तिलाई निगरानीमा राखेर कारबाहीको प्रक्रिया थाल्न सरकारसँग आग्रह गरिएको छ । गत असार १ गते ‘भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’शिर्षकमा गसिप प्रकाशन गरिएको थियो उक्त गसिपलाई लिएर धम्की दिएको बताइएको छ । अडियाे फिल्मी बजार डटकमाबाट साभार https://www.youtube.com/watch?t=13&v=6qPN9_tCTPc
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Salt Trending Detail Page