Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यी हुन् संसारका सबैभन्दा शक्तिशाली सेना भएका १० देश

\"army५ असार । संसारका हरेक देश बाहिरी आक्रमणबाट बचन र आफ्नो देशको सुरक्षाका लागि सैन्य संख्या बढाउन र त्यसलाई बलियो बनाउनका लागि उनीहरुमाथि अरबौं रुपैयाँ खर्च गर्ने गर्दछन् । संसारको सबैभन्दा शक्तिशाली सेनाको सूचीमा सबैभन्दा पहिलो नाम अत्याधुनिक हतियारधारी र बलियो सेना शक्ति भएको देश, अमेरिकाको आउँछ । आउनुहोस्, आज हामी तपाईंलाई विश्वको सबैभन्दा बलियो र अत्याधुनिक सेना कुन देश हो भन्ने बारेमा जानकारी दिँदैछौं । \"1\"१. अमेरिकाः अमेरिका आफ्नो डिफेन्स फोर्समा बाँकी देशको तुलनामा १० गुनाभन्दा बढि पैसा खर्च गर्दछ । आफ्नो अत्याधुनिक हतियारका साथै २ हजार १ सय ३० क्रुज मिसाइल, ४५० ब्यालिस्टिक मिसाइल र १९ विमानवाहक छ जुन हावामा आक्रमण गर्न सक्षम छ । आफ्नो अत्याधुनिक हतियारका कारण यो विश्वको सबैभन्दा शक्तिशााली देश हो । \"2\"२. रुसः संसारमा सबैभन्दा बढि हतियार निर्यात गर्ने देश रुस हो । रुससँग सबैभन्दा बलियो टास्क फोर्स छ जुन १५ हजार ५ सयको संख्यामा छ । योसँग कुल सक्रिय सैन्यको संख्या ७ लाख ६० हजार रहेको छ । \"3\"३. चीनः यो डिफेन्समा खर्च गर्ने संसारको दोस्रो ठूलो देश हो । यसको आर्मी सबैभन्दा बढि छ । यतिबेला चीनसँग २.५ लाखको ‘मिलिट्री स्ट्रेन्थ’ छ । यसले धेरै हदसम्म आयातमा कटौती गरेको छ र अब स्वदेशी प्रविधी विकसित गर्नेमा ध्यान दिइरहेको छ । \"4\"४. भारतः भारतीय थल सेना विश्वको दोस्रो सबैभन्दा ठूलो सेना हो । ११ लाख तीस हजार सैनिक एवं १२ आरक्षित सैन्यकर्मीहरुको सेवा ग्रहण गर्ने भारतीय थलसेनाको स्थापना सन् १९४७ मा भारतले स्वतन्त्रता पाएलगत्तै भएको थियो । आफ्नो सेनामाथि यो देशले ४६ अर्ब डलर खर्च गर्दछ । \"5\"५. ब्रिटेनः ब्रिटेनको डिफेन्स बजेट पछिल्लो पाँच वर्षमा २० प्रतिशतसम्म झरेको छ । यसले आफ्नो सैन्य संख्यालाई पनि २० प्रतिशतसम्म कम गर्ने योजना बनाएको छ । यतिबेला ब्रिटेन टेक्नोलोजी बढाउने र अनुसन्धानमा सधारतर्फ कदम बढाउँदैछ । ब्रिटेन सबैभन्दा शक्तिशाली सेनाको सूचीमा पाँचौं स्थानमा आउने गर्दछ । \"6\"६. फ्रान्सः फ्रान्स आफ्नो मिलिट्रिमा ४० अमेरिकी डलरभन्दा बढि खर्च गर्दछ । यसका साथै यसको सेना अफगानिस्तान र अफ्रिकामा निकै प्रभावशाली तरिकाले सक्रिय छन् । \"7\"७. जर्मनीः जर्मनी नाटोको सक्रिय सदस्य हो जो आफ्नो सैन्य सम्बन्धमा अत्यधिक प्रभावशाली प्रविधी भएको दाबी गर्दछ । \"8\"८. जापानः दोस्रो विश्वयुद्ध ताका आफ्नो आक्रामक प्रवृत्तिका लागि चिनिने जापान संसारको सबैभन्दा शक्तिशाली सेनको सूचीमा आउने गर्दछ । दोस्रो विश्वयद्धमा हारेछ जापनले आफ्नो सेनाको संख्यामा कटौती गर्न बाध्य भयो तर आज पनि विध्वंसकारी प्रविधि क्षमताका कारण, विश्वको सबैभन्दा शक्तिशाली सेनामध्ये एक हो । \"9\"९. दक्षिण कोरियाः दक्षिण कोरियाले आफ्नो सेनामा निकै खर्च गरेर उनलाई अत्याधुनिक प्रविधिले बलियो बनाएको छ । दक्षिण कोरियाले ४० अर्ब डलर सैन्य खर्चको लागि राखेको छ । यहाँ हरेक दिनजसो अत्याधुनिक मिसाइल र विध्वंसकारी क्षमता भएको हतियारको टेस्ट गर्ने गर्दछ । \"10\"१०. इजरायलः इजरायलको सेना राम्रो प्रशिक्षण र संचालनको लागि परिचित छ । यसको सैन्य संख्या कम छ तर विश्वमा सबैभन्दा शक्तिशाली सेनाहरुमध्येको एक मानिन्छ । यहाँको अद्वितीय सैन्य प्रौद्योगिकी यसलाई सबैभन्दा भिन्न र बलियो बनाउने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies