आषाढ़ ७ गते, २०७२ आइतवार 21st June, 2015 Sun०६:२६:४३ मा प्रकाशित
६ असार, काठमाडौं । प्रमुख चार राजनीतिक दलबीचको १६ बुँदे सहमति कार्यान्वयन नगर्न शुक्रबार दिएको आदेशसँगै सर्वोच्च अदालत विवादमा तानिएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ–सर्वोच्चले यस अघि आफैंले प्रतिपादन गरेको सिद्धान्तविपरीत राजनीतिक क्षेत्रमा हात हालेर न्यायिक अराजकता निम्त्याउन खोजेको कानुन व्यावसायीहरुले टिप्पणी गरेका छन् ।
सरकारले चाँहि आफ्नो तर्फको बहस, तर्क नै नसुनी अदालतबाट एकतर्फी रुपमा त्रुटीपूर्ण र नियमविपरीत आदेश भएको भन्दै त्यसको खारेजी मागी सर्वोच्चमा पुनरावेदन गर्ने भएको छ ।
सर्वोच्चको आदेशले राजनीतिक द्धन्द्ध निम्तिई अस्थिरता चाहनेलाई ठाउँ मिलेको संवैधानिक कानुनका जानकार भिमार्जुन आचार्यले बाए ।
पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले पनि एकल इजलासको आदेश भएकोले खारेजी गरिपाउँ भनेर सरकारले निवेदन दिनुपर्ने सुझाए । यस अघि यस्तै खाले विवादमा सर्वोच्चले राजनीतिक विषय भन्दै पन्छाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: