आषाढ़ ७ गते, २०७२ आइतवार 21st June, 2015 Sun०७:०५:२७ मा प्रकाशित
६ असार, काठमाडाैं । १६ बुँदे सहमति लागू नगर्न सर्वोच्चले गरेको आदेशको विज्ञप्ती नै निकालेर विरोध गर्नु आवश्यक नभएको कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले बताएका छन् ।
‘अहिले नेताहरु र अदालत दुवै सेन्सेटिभ हुन जरुरी छैन ।’ सिटौलाले भने, ‘संविधानको पहिलो मस्यौदा संविधानसभामा पेश भएपछि जनतामा जाँदा आएका सुझावका आधारमा परिर्वर्तन र संसोधन गर्न सकिन्छ । तुरुन्त क्रिया प्रतिक्रिया गर्न आवश्यक थिएन ।’
सिटौलाले अदालतको आदेशले संविधान निर्माण प्रक्रिया नरोकिने बताए । कां
ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने संविधानसभाभित्र रहेका दलहरुको सार्वभौम अधिकारमा अदालत बोल्न नमिल्ने बताए । ‘संविधान कस्तो बनाउने भन्ने संविधानसभाभित्र रहेका दलहरुको सार्वभौम अधिकार हो ।’ खड्काले भने, ‘यस्तो संविधान बनाउ भनेर अदालतले निर्देश दिनु स्वतन्त्र न्यायपालिकाको सिद्धान्तको पनि विपरीत हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: