आषाढ़ ७ गते, २०७२ आइतवार 21st June, 2015 Sun०७:४५:४७ मा प्रकाशित
६ असार, काठमाडौं । पाँचपटकको विजेता ब्राजिललाई हराएर सर्बियाले फिफा यू २० विश्वकप अर्थात युथ विश्वकप फुटबल उपाधि जितेको छ ।
युरोपेली राष्ट्र सर्बियाले पहिलोपटक यो प्रतियोगिताको उपाधि जितेको हो । सर्बियाले ब्राजिललाई २–१ गोलले पराजित गर्यो । पहिलोपटक फाइनलमा पुग्दा नै सर्बियाले उपाधिमाथि कब्जा जमाउन सफल भयो ।
खेल एक एक गोलको बराबरी हुँदै ट्राइबेकरतर्फ उन्मुख हुदै गर्दा अतिरिक्त समयमा गोल गर्दै सर्बियाले ब्राजिललाई स्तब्ध पार्दै इतिहास बनाउन सफल भयो ।
नेमान्जा माक्सिमोभिचले ब्राजिललाई स्तब्ध बनाउनेक्रममा ११७ औं मिनेटमा गोल गरे ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: