भूकम्पमा ज्यान गुमाएकी अनुराधा एसएलसीमा जिल्ला टपर
आषाढ़ ७ गते, २०७२ आइतवार 21st June, 2015 Sun०७:४५:५३ मा प्रकाशित
६ असार, नेपालगंज । वैशाख १२ को विनाशकारी भूकम्पमा काठमाण्डुमा ज्यान गुमाएकी नेपालगञ्जकी एक छात्राको एसएलसीमा ८८ दशमलव ७५ प्रतिशत अंक आएकोछ । यो छात्रातर्फ जिल्लाकै सबैभन्दा बढी हो ।
आजको अन्नपुर्णपोष्ट दैनिकमा खबर छ–आदर्श उच्च मावि नेपालगञ्जबाट एसएलसी दिएकी अनुराधा शर्मा अधिकारीको रिजल्ट उनका बाबुआमाले हेर्न नसकेको विद्यालयका भाइस प्रिन्सिपल शरद रावलले जानकारी दिए । पढाइ अति नै मेहनती अनुराधा उत्कृष्ट हुने धेरैले अपेक्षा गरेका थिए । यति ठूलो सफलताको खसुसी साट्न भौतिक रुपमा अनुराधा नहुँदा परिवार र विद्यालयमा सन्नाटा छाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: