आषाढ़ ८ गते, २०७२ सोमवार 22nd June, 2015 Mon०६:३७:२७ मा प्रकाशित
७, असार, काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले नेपालगन्जमा भण्डारण गरेको खाद्यान्न खानका लागि अयोग्य रहेको पाइएको छ ।
आजको राजधानी दैनिकमा खबर छ –विश्व खाद्यले भण्डारण गरेको खाद्यान्नमध्ये धेरै परिणाममा दाल र चामल अखाद्य भएको पाइएको हो ।
गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पका प्रभावितलाई डब्लूएफपीद्धारा वितरण गरिएको खाद्यान्न गुणस्तरहीन पाइएपछि संसदको विपत व्यवस्थापन तथा निर्देशन समितिको टोलीले अनुगमनका क्रममा बाँकेको खजुरामा रहकेो कपास विकास समितिको गोदाममा भण्डारणगरिएको ५४१ मेट्रिक टन केराउको दाल प्रयोग गर्नै नमिल्ने पाइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: